कोशीको हिउँदे अधिवेशन आजदेखि
विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आज दिउँसो २ बजेबाट सुरु हुँदैछ । यो कोशी प्रदेश प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन हो ।
गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरु छन् ।
