अध्यक्षका उम्मेदवारले कति मत पाए लिस्ट सहित हेर्नुहोस्
झापा । अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन समितिले जानकारी दिए अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ ।
लुम्बिनी, सुदूरपश्चिममा र कर्णाली प्रदेशमा पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । यस्तै कोशी प्रदेशमा अध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ ।
मधेस प्रदेशमा ७३ मत गणना भएको छ । विशेष र विश्वविद्यालयको मतगणना हुन बाँकी छ ।

