गायक महेन्द्र खतिवडाको मुटु तिमि तिरै सर्यो ..
झापा । गायक महेन्द्र खतिवडा र अन्जु पन्तको आवाजमा नयाँ गीत मुटु तिमि तिरै सर्यो ..बजारमा आएको छ । ओएस डिजिटल मार्फत बाजार आएको गितमा अर्जुन पोखरेलको शब्द, संगित रहेको छ । गीतमा नायक पुष्प खड्का र उषा उप्रेतीको अभिनय रहेको छ ।
ईलामको कन्याम घर भएका गायक खतिवडा केहि समय जापान बसे पनि नेपाली गितसंगितलाई माया गर्ने भन्दै मातृभुमि फर्किएका थिए । सुमधुर आवाजका धनी खतिवडालाई इलामेली बुहारी पन्तले यो गीतमा साथ दिँदा नेपाली स्रोताका लागि प्रेम दिवसको महिनामा राम्रो उपहार भएको छ ।
MUTU TIMI TIRAI SARYO – Anju Panta, Mahendra Khatiwada || Pushpa Khadka, Usha Uppreti || Nepali Song – YouTube
