आजको मौसम
झापा। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ ।
झापा । आज साउन महिनाको पहिलो सोमवार । विगतका वर्ष झै यस वर्ष पनि पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा भक्तालुहरुको भीड लागेको छ । बिहानैदेखि जल चढाउने भक्तालुहरुको भीड लागेको हो । गत असार ३० गतेको सोमवारदेखि साउने सोमबारको व्रत शुरु भएको छ । चन्द्रमानको पात्रो तिथिमा चल्ने अनुसार असार ३० देखि साउने सोमबार…
झापा । पश्चिमी वायुको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेले देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
झापा । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । भारतको बिहार र बङ्गाल दुवै राज्यबाट तस्करी भएर प्याज नेपाल आइरहेको प्रहरीले जनाएको छ । भारतीय र नेपाली तस्करको समूहले ठुलो मात्रामा प्याज भित्र्याइरहेको हो । सीमा क्षेत्रका अधिकांश सर्वसाधारण भारतबाट आयातित प्याजको भरमा छन् । गत ७ डिसेम्बरदेखि आगामी ३१…
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनले स्थानीय तहकै निर्वाचनको झल्को दिएको छ । उद्योगी व्यवसायीहरुलाई भन्दा राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई चुनाव लागेको देखियो । आ–आफ्ना दल र प्यानलका उम्मेदवारलाई जिताउन जिल्लाका नेतासंगै संघीय र प्रदेश सांसदसमेत उपस्थित थिए । पाँच दलीय गठबन्धन स्वतन्त्र व्यावसायिक प्यानलको निर्वाचन परिचालन समितिको संयोजक नै प्रदेश सांसद एकराज कार्की…
काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आज (शुक्रबार) राजधानी उपत्यकामा शक्ति प्रदर्शनको गर्न लागेकाे छ। जनसभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने पार्टीले जनाएकाे छ । ‘हजारौं मानिस दरबारमार्गमा उतार्ने तयारी पूरा भएको छ । हाम्रो जनसभापछि राष्ट्रिय रूपमा एउटा सन्देश जानेछ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयाे । गौतमका अनुसार शहीद गेटबाट शुरु भएर एमालेको जुलुस…
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज दिउँसो देशभर…