झापा र आसपासका जिल्लाहरुमा चट्याङ्ग सहित बर्षा
झापा । पश्चिमि तथा स्थानीय वायुको प्रभावले
झापा सहति देशका धेरै ठाउँमा बर्षा भई रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहति हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश र देशका पहाडी भूभागमा बदली रहने छ । बाँकी भूभागमा मुख्यतया सफा देख आंशकि बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहति हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हमिाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहति हमिपातको सम्भावना रहेको छ। लुम्बनिी प्रदेश र सुदूरपश्चमि प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

