रवीन्द्र मिश्रलाई रिहा गर्न अदालतको आदेश
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतले रिहा गर्न आदेश गरेको छ । आज सर्वोच्च अदालतका न्यायाधिश द्वय डा. कुमार चुँडाल र तिल प्रसाद श्रेष्ठले उनलाई कानुन व्यवसायीको जिम्मा लगाएर तत्काल रिहा गर्न आदेश गरेका हुन् ।

