आज खुला छ
झापा । दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता भएको छ । यातायात व्यवसायीले मंगलबार साँझ बैठक बसेर हडताल फिर्ता लिने निर्णय गरेको हो।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै हडताल फिर्ता लिने निर्णय गरे जानकारी दिए ।
यो निर्णयसँगै अहिलेबाटै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न सक्ने बताए ।
