डिल्लीबहादुर चौधरी भए कांग्रेस लुम्बिनी संसदीय दल नेता

0 0
Read Time:57 Second

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्।

कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनका अनुसार चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन्।

‘लुम्बिनी प्रदेश संसदीय दल नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभयो। हामीले सहमतिमै दल नेता चयन गरियो,’ उनले भने।

कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए।

चौधरी, राजु खनाल,अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन्।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *