सर्‍यो प्रतिनिधि सभा बैठक

0 0
Read Time:55 Second

प्रतिनिधि सभाको आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सरेको छ।

आजै दिउँसो १ बजे बैठक बस्ने भएको हो। संघीय संसदका महासचिव भरतराज गौतमले बैठक सरेको जानकारी दिए। सूचना टाँस गरी बैठक सारिएको हो।

नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको छ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल गरिरहेको छ।

प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ।

सूचना:

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *