अमेरिकी उपविदेश मन्त्रीले भेटिन् एमाले अध्यक्ष ओलीला

0 0
Read Time:41 Second

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।

ओली निवास बालकोटमा भएको भेटमा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ।

आइतबार साँझ काठमाडौं आइपुगेकी न्युल्यान्डले यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन्। 

Source: Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%