झापामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्य

0 0
Read Time:32 Second

झापा : झापाको मेचीनगर नगरपालिका-६ मा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक मेचीनगर नगरपालिका-७ करुणा बस्तीका ७३ वर्षीय जयनारायण ढुंगानाको धुलाबारीस्थित आम्दा अस्पतालमा सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभित्ताले जनाएको छ।

Source : Aamsamachar

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%