झापामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्य

झापा : झापाको मेचीनगर नगरपालिका-६ मा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक मेचीनगर नगरपालिका-७ करुणा बस्तीका ७३ वर्षीय जयनारायण ढुंगानाको धुलाबारीस्थित आम्दा अस्पतालमा सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभित्ताले जनाएको छ।

Source : Aamsamachar

Similar Posts