Similar Posts

युएई र बंगलादेश यू–१९ एसिया कपको फाइनलमा
काठमाडौं । एसिसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेश फाइनलमा प्रवेश गरेको छ। आज दुबईमा भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। भारतले दिएको १८९ रनको लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा ४२.५ ओभरमा पूरा गर्यो। बंगलादेशका लागि शरिफुल इस्लामले ९४ रनको योगदान गरे। उनले ९० बलमा ९ चौका र ४ छक्का प्रहार…

इलाम-२ मा मिलन लिम्बू रास्वपाका उम्मेदवार
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा पार्टीको उम्मेदवार टुंगो लगाएको छ । रास्वपाले मिलन लिम्बूलाई पार्टीबाट उम्मेदवार बनाउने निर्णय गरेकाे हो । पार्टीको प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार बिहीबार उम्मेदवारहरूबीचको छलफलका क्रममा अन्य उम्मेदवारले नाम फिर्ता लिएर लिम्बूलाई समर्थन गरेका रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिए ।

तीन महिनादेखि कस्मिरमा बन्धक ३५ नेपालीको उद्धार
नेपाली दूतावास, किन इन्डिया र कस्मिर प्रहरीले उद्धार गरेका नेपाली घर फर्किए काठमाडाैं । राम्रो तलबसहित रोजगारीको आश्वासन दिएर भारतको कस्मिर पुर्याएर तीन महिनादेखि बन्धक बनाइएका ३५ नेपाली मजदुर उद्धारपछि स्वदेश फर्केका छन् । बिहारका चारजना एजेन्टमार्फत ३ फागुनमा कस्मिर लगिएका उनीहरूको नेपाली दूतावास, किन इन्डिया र जम्मु–कस्मिर प्रहरीको पहलमा २६ वैशाखमा उद्धार गरिएको थियो । कस्मिरको बडगाउँबाट…

दहिझोडा सावबाट ३ सय ५० क्यु. फिट सालको गोलिया बरामद
झापा । झापाको अर्जुनधारा– ४ स्थित दहिझोडा सामुदायिक वनबाट १२ लाख रुपैयाँ बढीको अवैध काठ बरामद भएको छ । आज दिउँसो ३.३० बजे दहिझोडा सामुदायिक वनको खुड्किलो भन्ने स्थानमा लुकाई छिपाई राखेको अन्दाजी ३५० क्यु. फिट साल जातको गोलिया काठ बरामद भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा…

पाथीभरामा सरकारले जवर्जस्ती केवलकार बनाउनु हुँदैन– जगतगुरु देवाचार्य
बिर्तामोड । नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यले ताप्लेजुङको पाथीभरा क्षेत्रमा सरकारले जवर्जस्ती केवलकार बनाउन नहुने बताएका छन् । बिर्तामोड ५ स्थित गायत्री माता मन्दिरमा आयोजित अनुष्ठानमा प्रवचनका लागि आएका जगतगुरुले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनताले नचाहेको विषय सरकारले छुन नहुने प्रतिक्रिया दिएका हुन् ।‘ जनताले चाहँदा विकास गर्नुपर्छ ’ उनले…

बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
हेटौँडा । मकवानपुरका पालिकाहरू बालमैत्री घोषणा भइसकेका छन् भने जताजतै ‘विवाह वारी बीस वर्ष पारि’ लेखिएको ठूलाठूला सूचनापाटी देखिन्छन् । यद्यपि यहाँ किशोरी आमाहरू घाँसको भारीमाथि साना बच्चा राखेर हिँड्नुलाई सामान्य नै मान्छन् । यसको ज्वलन्त उदाहरूण हो– बकैया गाउँपालिकाको विकट क्षेत्र मानिने बकैया–२ धिंयालकी २० वर्षीया रञ्जिता तामाङ । राम्रो लाउने, मीठो खाने र…