किशोरीमाथि दाउ प्रहार
बिर्तामोड । झापाको भद्रपुरमा शुक्रबार बिहान एक किशोरीमाथि धारिलो हतियार प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान १०ः ३० बजे एसएस निकेतनकी विद्यार्थी भद्ररपुर-६ की श्रेया राईमाथि सोही स्थानका अभिषेक कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए ।