कोशीमा पूर्वाधारका लागि १० अर्ब ४१ करोड
विराटनगर । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लािग १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान गरेका छन् ।