यी हुन् एकीकृत समाजवादीका ८४ पोलिटब्युरो सदस्य
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सार्वजनिक मत परिणाम अनुसार सबैभन्दा धेरै विरोध खतिवडाले २०१ मत पाएका छन् । त्यस्तैगरी दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले १९५ मत पाउँदा तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकी छिन् । पार्टीको पदाधिकारी चयनको नतिजा बुधबार नै आएको थियो ।
यस्ताे छ पोलिटब्युरो सदस्यको मत परिणाम




