संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो ।
यो बजेट अधिवेशन गत वैशाख २८ गते हुरु भएको थियो । तर, यतिबेला दुई कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्मा आमनेसामने भइरहेका छन् । यसले सिङ्गो संसदान असर परेको छ । संसद् बैठक बस्न सकेको छैन ।