कोरियाले वन र सेवा क्षेत्रमा पनि नेपाली  लैजाने
| |

कोरियाले वन र सेवा क्षेत्रमा पनि नेपाली लैजाने

 काठमाडौं । दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने जारी दिएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको  छ। विज्ञप्तिअनुसार सन् २०२३सम्म…

झापा प्रहरी आक्रामक, एक महिनामा १०६ जना फरार प्रतिवादी पक्राउ
| |

झापा प्रहरी आक्रामक, एक महिनामा १०६ जना फरार प्रतिवादी पक्राउ

झापा । झापामा एक महिनाभित्र १०६ जना फरार अप्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा त्यति धेरै फरार अपराधी पक्राउ गरेको हो । अदालतहरुबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका  अपराधीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ जना फरार…

व्यवसायी चाँद मोहम्मदले ५ करोडमा बिर्तामोडमा खोले एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट
|

व्यवसायी चाँद मोहम्मदले ५ करोडमा बिर्तामोडमा खोले एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट

बिर्तामोड, । झापा बाह्रदशीको राजगढमा एभरेष्ट मार्ट र एभरेष्ट सिनेमाको सफलतापछि व्यवसायी चाँद मोहम्मद हुसैनले बिर्तामोडमा पनि एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट संचालनमा ल्याएका छन् । बिर्तामोडको मुक्ति चौकको उत्तरपट्टि विशाल बजारमा उनले करिव ५ करोडको लागतमा सो मार्ट संचालनमा ल्याएका हुन् । जसको एक समारोहका बीच बिहीवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले…

अर्जुनधारमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने
| |

अर्जुनधारमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने

झापा । झापाको अर्जुनधारमा एक दिने निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ । अर्जुनधार ११ स्थित जूनकिरी आधारभुत बिद्यालयमा चैत्र ३ गते शनिवार निशुल्क स्वास्थ्य शिबिर सम्मपन्न हुने भएको हो । नेकपा (एकिकृत समाजवादी) अर्जुनधार नगर कमिटीको आयोजना तथा ओम साई हस्पिटलको प्रविधिक सहयोमा हुने नेकपा (एकिकृत समाजवादी) अर्जुनधार नगर कमिटीका अध्यक्ष अर्जुन मेचेले…

बिर्तामोडमा चैत ७ गते ‘महाजात्रा’को प्रिमियर शो हुने
| |

बिर्तामोडमा चैत ७ गते ‘महाजात्रा’को प्रिमियर शो हुने

बिर्तामोड । झापाको बिर्तामोडमा चलचित्र ‘महाजात्रा’को प्रिमियर शो हुने भएको छ । चैत ९ गते प्रदर्शन हुने चलचित्रको प्रमोशनका लागि आगामी चैत ७ गते बिर्तामोडमा महाजात्राको प्रिमियर शो हुने भएको हो । झापाको बिर्तामोडमा पत्रकार भेटघाटको झापामा चलचित्रको प्रिमियर शो गर्न लागिएको चलचित्रका कार्यकारी निर्माता एवम् कलाकार रविन्द्र सिंह बानियाले बताए । कलाकार रवीन्द्र झाले…

इलाम उपनिर्वाचन : रबिन्द्रको टिकट पक्का भएकै हो ?
| |

इलाम उपनिर्वाचन : रबिन्द्रको टिकट पक्का भएकै हो ?

इलाम । आउँदो वैशाख १५ गते प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम प्रतिनिधि सभा क्षेत्र न २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरुप आकाङ्क्षीहरूको दौडधुप बढेको छ । एमालेबाट…

झापामा एक वृद्धाको हत्या, शव ग्वालीमा गाडेको अवस्थामा फेला
| |

झापामा एक वृद्धाको हत्या, शव ग्वालीमा गाडेको अवस्थामा फेला

झापा । झापाको गौरादहमा एक वृद्धाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । वृद्धा हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।  झापा गौरादह नगरपालिका–७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विकसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले…

सर्तैसर्तमा विश्वासको मत,एसलाई प्रधानमन्त्री, जसपालाई मधेश प्रदेश
| |

सर्तैसर्तमा विश्वासको मत,एसलाई प्रधानमन्त्री, जसपालाई मधेश प्रदेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अंकगणित आफ्नो पक्षमा पार्न सफल भए पनि सरकारमा सहभागी दलहरूकै विश्वास जित्नुपर्ने चुनौती थपिएको छ । १५ महिनाको अवधिमा तेस्रो पटक विश्वासको मत लिन सफल दाहाल सत्ता गठबन्धनकै दलहरूको सर्तैसर्तको घेराबन्दीमा परेका छन् । नेताहरूका अनुसार एमालेले आलोपालो प्रधानमन्त्री, प्रदेश सरकार तथा सत्ताका अन्य पदमा बाँडफाँटको सर्त राखेको छ । एकीकृत समाजवादीले…

हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता
| |

हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता

काठमाडाैं । चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपुरका विपिन जोशीको परिवारलाई पनि भत्ता उपलब्ध गराइएको छ । इजरायली राजदूत हनान गोडरले मंगलबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यसको जानकारी गराएका छन् ।  इजरायलको प्यालेस्टाइन सीमावर्ती सहरमा २० असोजमा हमास समूहले गरेको आक्रमणमा किबुजस्थित कृषि फार्ममा…

बिहीबारकाे माैसम
| |

बिहीबारकाे माैसम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय माैसमी प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको…