दक्षिण कोरियामा अध्ययन गर्न जानेलाई एनओसी वितरणमा रोक
| | |

दक्षिण कोरियामा अध्ययन गर्न जानेलाई एनओसी वितरणमा रोक

काठमाडौँ l सरकारले जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको भन्दै वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ । शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने कार्य हाललाई स्थगन गरिएको जनाएको हो । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको…

दमक नगरपालिकामा विद्यालयले गर्‍यो अनिश्चितकालीन तालाबन्दी
| | |

दमक नगरपालिकामा विद्यालयले गर्‍यो अनिश्चितकालीन तालाबन्दी

दमक । झापाको दमक–९ मा रहेको सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालयले दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । सरस्वती माविको नाममा दमक ८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि दमक नगरपालिकाले नहटाएको भन्दै सरस्वती माविले मंगलबार तालाबन्दी गरेको हो  विद्यालयको नाममा जग्गामा गडमदर एकेडेमी एण्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ…

| |

आजबाट कक्षा १२ को परीक्षा

झापा । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ः०० बजेदेखि परीक्षा सुरु भएको हो । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा एक हजार ५ सय ९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।परीक्षामा ५ हजार २ सय२ विद्यालयका नियमिततर्फ…

जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन
| | |

जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन

काभ्रेपलाञ्चोक । यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । नगरले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई यही वैशाख मसान्तसम्ममा अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गरेको प्रमाणसमेत बुझाउन निर्देशन दिएको हो । नगरले शुक्रबार सार्वजनिक सूचनामार्फत सामुदायिक विद्यालय शैक्षिक…

संस्थागत विद्यालयहरुमा उत्कृष्ट झापाको न्यूटन्स एजुकेशन एकेडेमी
| | |

संस्थागत विद्यालयहरुमा उत्कृष्ट झापाको न्यूटन्स एजुकेशन एकेडेमी

झापा । अरु संस्थागत विद्यालयका शिक्षकहरु अन्तिम अवकाशका बेला खाली हात विदा हुन्छन् । तर, न्यूटन्स एजुकेशन एकेडेमीकी मिनु शिवाकोटीले अवकाशका बेला २० लाखभन्दा बढी रकम पाइन् । २१ वर्ष सेवा गरेर स्वेच्छिक अवकाश लिएकी शिवाकोटीले अवकाश कोषबाट साढे ८ महिनाको तलब ३ लाख ४७ हजार ६५० , नागरिक लगानी कोषबाट ८ लाख ३५ हजार…

निःशुल्क भन्दै भर्ना शुल्क  असुल्दै सामुदायिक
| | |

निःशुल्क भन्दै भर्ना शुल्क असुल्दै सामुदायिक

दमक । दमक नगरपालिकाले गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा ५ कक्षासम्म निःशुल्क शिक्षा दिन भन्दै २१ वटै सामुदायिक विद्यालयलाई परिपत्र गरेकोे थियो। चालू शैक्षिक सत्रमा आठ कक्षासम्म निःशुल्क शिक्षाका लागि नगरपालिकाले सूचना नै जारी गरेको छ। यद्यपि, दमकमै रहेको हिमालय माविले भने निजीले जस्तै चर्को शुल्क असुलिरहेको छ। दमक– २ स्थित नमुना विद्यालय हिमालय माविले…

बिर्तामोडको पाथीभरा इन्जिनियरिङ कलेजले पढाई राम्रो नभएको भन्ने विद्यार्थीलाई निकाल्यो
| | |

बिर्तामोडको पाथीभरा इन्जिनियरिङ कलेजले पढाई राम्रो नभएको भन्ने विद्यार्थीलाई निकाल्यो

बिर्तावाल । झापाको बिर्तामोडस्थित पाथीभरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले रिले अनशन शुरु गरेका छन् । क्याम्पस प्रशासनले दुईजना विद्यार्थीलाई निष्कासन गरेपछि उनीहरू आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले सप्तरी घर भएका लालु यादव र ताप्लेजुङ घर भएका लालु यादव र धिरेन्द्र अधिकारीलाई ७ दिन सम्मको लागि निष्कासन गरेको हो । यादव र अधिकारीले कम्प्युटर इन्जिनियरिङ र…

अरूलाई दोष देखाएर उम्किँदै दमकका मेयर थापा
| | |

अरूलाई दोष देखाएर उम्किँदै दमकका मेयर थापा

चैत अन्तिममा दमक नगरपालिकाले निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धारण गर्‍यो । चर्को शुल्क तोकिएको भन्दै दमकमा त्यसको विरोध भयो । व्यापक विरोध भएपछि दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले शुल्क वृद्धिको जिम्मेवारी लिन मानेनन् । बरु ज्ञापनपत्र लिएर जानेलाई शुल्क निर्धारणबारे जानकारी नभएको बताए । ‘विद्यालय वर्गीकरण र शुल्क निर्धारणबारे मलाई थाहा थिएन,’ उनले भनेका थिए ।  उनले…

कक्षा १२ को परीक्षा १० दिन सर्यो
| | |

कक्षा १२ को परीक्षा १० दिन सर्यो

झापा । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सरेको छ । यही वैशाख ११ देखि हुने भनिएको परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । ‘१० दिनका लागि परीक्षा सरेको हो,’ उनले भने, ‘अहिलेकै रुटिनअनुसार वैशाख २१ देखि परीक्षा सञ्चालन हुनेछ ।’ मंगलबार बिहान बसेको बोर्ड…

शिक्षा मन्त्री भट्टराईद्वारा राजीनामा
| | |

शिक्षा मन्त्री भट्टराईद्वारा राजीनामा

झापा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन् ।शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरेपनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा…