मेचीनगरमा नसर्ने रोग रोकथामका लागि त्रिपक्षीय सम्झौता
| |

मेचीनगरमा नसर्ने रोग रोकथामका लागि त्रिपक्षीय सम्झौता

झापा । झापाको मेचीनगरमा नसर्ने रोग रोकथाम तथा व्यवस्थापन सम्बन्धित केएचडीसी स्वास्थ्य कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केएचडीसी नेपाल बीच त्रिपक्षी सम्झौता भएको हो । सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. ज्ञानेन्द्र गिरी र केएचडीसी नेपालका तर्फबाट…

‘ग्रीन सिटी, क्लिन सिटी’ नारामै सीमित, नगरपालिकाको डम्पिङ साइड बन्यो कनकाई सामुदायिक वन
|

‘ग्रीन सिटी, क्लिन सिटी’ नारामै सीमित, नगरपालिकाको डम्पिङ साइड बन्यो कनकाई सामुदायिक वन

कनकाई । झापाको कनकाई नगरपालिकाले लामो समयदेखि डम्पिङ साइड बनाउँदै आएको तराईकै पहिलो सामुदायिक वन फोहोरका कारण दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ ।   पूर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित पवित्र कनकाई नदी साथै धार्मिक क्षेत्र कोटीहोम परिसर आसपासको कनकाई सामुदायिक वन— क्षेत्र लामो समयदेखि कनकाई नगरपालिकाको डम्पिङ साइड बनेको हो ।    कनकाई–२ स्थित सुकेडाँगीको कनकाई–बिर्ता–अर्जुन…

काँकरभिट्टाबाट दशहजार बढी इ–रिक्सा आयात
| |

काँकरभिट्टाबाट दशहजार बढी इ–रिक्सा आयात

लक्ष्मी उप्रेती, मेचीनगर । वितेको पाँच वर्षमा काँकरभिट्टा सुख्खा बन्दरगाह नाका भएर दशहजार एकसय ६४ थान इलेक्ट्रोनिक्स रिक्सा आयात भएका छन्  । मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷०७७ देखि गत आर्थिक वर्ष २०८०÷०८१ को पाँच वर्षको अवधिमा काँकरभिट्टा नाका हुँदै ८९ करोड ४३ लाख ३६ हजार एकसय ६१ रुपैयाँ बराबरका इलेक्ट्रीक इ–रिक्सा…

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा
| |

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए।   खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो। डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले…

डेडिकेटेड र ट्रङ्क लाइनबापतका बक्यौता उठाइने : प्रधानमन्त्री
|

डेडिकेटेड र ट्रङ्क लाइनबापतका बक्यौता उठाइने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताउनुभएको हो । प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्योगहरुले उपभोग गरेको…

आज भारी वर्षाको सम्भावना
| |

आज भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको…

प्राज्ञिक थलोमा राजनीतिक ‘गुन्डागर्दी’
| |

प्राज्ञिक थलोमा राजनीतिक ‘गुन्डागर्दी’

काठमाडाैं ।  कांग्रेस–एमाले मिलापले सिंहदरबारमा दुईतिहाइको सरकार छ । तर, तिनै दुई दलको ‘राजनीतिक संरक्षण’मा देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा भने सन्त्रास छ । दलबाट ‘दुरुपयोग’ भएका विद्यार्थीको धम्कीपछि कार्यालय छाडेर बिदा बसेका त्रिवि पदाधिकारीलाई फर्काउन शिक्षामन्त्रीले सामाजिक सञ्जालमै लेखेर गृहमन्त्रीसँग सुरक्षाको गुहार माग्नुपरेको छ ।  त्रिवि कीर्तिपुरमा कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुको अहिलेको लडाइँको उद्गम विन्दु हो, समाजशास्त्र…

देशभर अविरल वर्षाका कारण जनजीवन प्रभावित
|

देशभर अविरल वर्षाका कारण जनजीवन प्रभावित

काठमाडौं । बुधबार बिहानको रातिदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर अधिकांश ठाउँमा वर्षा भइरहेको छ।  बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशसँगै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेकोले काठमाडौं उपत्यकामा रातिदेखि परेको पानीले जनजीवन प्रभावित भएको छ। महाशाखाका अनुसार बुधबार रातिसम्म देशभर आंशिकदेखि…

शिक्षकको पिटाइबाट विद्यार्थी घाइते
|

शिक्षकको पिटाइबाट विद्यार्थी घाइते

झापा । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भाग डडेल्नोमा तीनवटा सुम्ला छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ…

३० वर्षपछि फिल्ममा जुर्‍यो राजेश हमाल र सरोज खनालको सहकार्य
| |

३० वर्षपछि फिल्ममा जुर्‍यो राजेश हमाल र सरोज खनालको सहकार्य

५०/६० को दशकका सफल अभिनेताहरु हुन्, राजेश हमाल र सरोज खनाल । करिब एकै समयमा उनीहरुको उदय भएको थियो । तर, दुवैको धार अलग देखिन्थ्यो । हमाल एक्सन र पारिवारिक फिल्ममा जमे भने सरोजले ‘रोमान्टिक हिरो’को छवि बनाए । तर, करिअरको उचाइँमा रहँदा दुवैले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा एकसाथ सहकार्य गरेका…