दमक भ्युटावरलाई दान दिएको जग्गा फिर्ता प्रकरण : तमसुकमा हस्ताक्षर गर्ने वडाध्यक्षले गरे ढाकछोप प्रयास
चिरञ्जीवी घिमिरे झापा । झापामा भ्युटावर बनाउन दानमा दिएको जग्गा दाताले फिर्ता मागेको प्रकरणमा आलोचना भएपछि दमक नगरपालिका– ३ का वडाध्यक्ष नवीन बरालले ढाकछोपको प्रयास गरेका छन् । भ्युटावरले ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’ले दान दिएको चार बिघा १८ कट्ठा साढे सात धुरमध्ये दुई बिघा जग्गा फिर्ता मागेको थियो । जसमध्ये दमक नगरपालिकाले स्थानीय उपभोक्ताबाट उठाएर १५…