आजको मौसम
झापा। पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
ग