केसीसीमा ‘म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन’को १०औं संस्करण विमोचन
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी) को बीबीए संकायद्वारा तयार गरिएको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन को १० औं संस्करण शनिबार औपचारिक रूपमा विमोचन गरिएको छ। केसीसी कलेज हलमा आयोजित विशेष समारोहमा म्यागेजिनको सार्वजनिक विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व एफएनसीसीआई अध्यक्ष भवानी राणा, प्रो. रामा कृष्ण रेग्मी, प्रो. डा. महेन्द्र सिंह, म्यानेजमेन्ट…