पूर्वाधार कार्यालयको संरक्षण निर्माण व्यवसायीलाई, बनेन् बिर्तामोडको हर्कलाल मार्ग
|

पूर्वाधार कार्यालयको संरक्षण निर्माण व्यवसायीलाई, बनेन् बिर्तामोडको हर्कलाल मार्ग

झापा । दी कञ्चनजङ्घा कन्स्ट्रक्सन कम्पनीलाई भौतिक पूर्वाधार कार्यालय झापाले संरक्षण गर्दा हर्कलाल मार्ग ठेक्का लागेको लामो समय बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीयले सडक बन्द गरेर विरोध जनाएका छन् । भौतिक पूर्वाधार कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाहीको सट्टा संरक्षण गर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको भन्दै स्थानीयले हर्कलाल…

गाउँ-गाउँमा ‘सिंहदरबार’ हैन भ्रष्टाचार पुग्यो
| |

गाउँ-गाउँमा ‘सिंहदरबार’ हैन भ्रष्टाचार पुग्यो

झापा । बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन थाले पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले छानवीन थालेको छ । स्थानीयले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेर अनियमितता गरेको उजुरी दिए पछि आयोगले छानवीन थालेको हो । अख्तियारको प्राविधिकसहितको छानवीन टोलीले बुधवार वडा कार्यालय भनवको निरीक्षण तथा नापजोख गर्दै स्थानीय र…

जसपालाई कोशी सत्ता : ‘माया बैगुनी, नभई नहुने’
|

जसपालाई कोशी सत्ता : ‘माया बैगुनी, नभई नहुने’

ईखरीपाटी विश्लेषण झापा / जनता समाजवादी पार्टीको पहिलो नारा पहिचानसहितको संघीयता हो । उसले पहिचानसहितको प्रदेशको नामांकनलाई जोडतोडका साथ उठाउने गरेको छ । गत फागुनमा प्रदेश–१ को नाम कोशी नामांकन भएयता जसपा नेता÷कार्यकर्ता सडकमा छन् । तर, कोशीको सत्तामा सधैँ जसपा छ । अचम्मको कुरा त जसपा सत्तामै हुँदा प्रदेशको नाम कोशी रह्यो । कोशी…

चिया उत्पादक र श्रमका पीडा एकातिर, तारे होटलमा कार्यक्रम गर्दै बोर्ड
| |

चिया उत्पादक र श्रमका पीडा एकातिर, तारे होटलमा कार्यक्रम गर्दै बोर्ड

बिर्तामोड । नेपालमा हुने चिया उत्पादनको ९९ प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको छ । यहाँ अर्थोडक्स र सिटिसी दुवै चिया उत्पादन हुन्छ । चिया तथा कफी विकास बोर्डका कार्यक्रम पनि कोशीमा हुन गर्छ । तर, बोर्डले गर्ने हरेक कार्यक्रम कर्मकाण्डी हुन्छ । गत वर्ष बोर्डले चिया उत्पादक, उद्योगी, कृषक र श्रमिकका कुरा सुन्न बिराटनगरमा कार्यक्रम…

बिर्तामोड नगरअस्पतालमा निशुल्क प्रसूती सेवा लिनेको संख्या २४
|

बिर्तामोड नगरअस्पतालमा निशुल्क प्रसूती सेवा लिनेको संख्या २४

बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा लिनेको संख्या २४ पुगेको छ ।  अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो । अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसंगै नर्मल डेलिभरी (प्रसूती) सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसुती…

केरा खाने हैन ? बरफल्याङ जानुस् !
| |

केरा खाने हैन ? बरफल्याङ जानुस् !

रोङ । कुनै समय रोजगारी लागि नरबहादुर गजमेर भौतारिँदै हिँड्थेँ ।  तर, उनी अहिले केरा खेतीमा व्यस्त छन् । खेतमा रोपेको मकै, कोदोले तीन महिना पनि नपुगेपछि उनले खतीमा विकल्प खोजेका थिए । उनको रोजाइमा केरा खेती परेको छ । रोङ-२ का गजमेरले उ ३ विघामा केरा खेती गर्दै आएका छन् । गजमेर जस्तै इलामको…

सीमास्तम्भको मर्मत सुरु
|

सीमास्तम्भको मर्मत सुरु

काँकडभिट्टा । झापामा नेपाल भारत सीमास्तम्भ मर्मत सुरु भएको छ । सशस्त्र प्रहरीले सीमामा रहेका स्तम्भहरूको मर्मत सुरु गरेको हो । सोमबार मेचीनगर स्थित सतिगट्टाबाट पिल्लर मर्मतको काम सुरु भएको हो । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलले संयुक्त रूपमा स्तम्भमा कलर गरेर मर्मतको शुभारम्भ गरे । सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति डिआइजी…

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा
| |

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा

शम्भु दाहाल काँकडभिट्टा । भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा मेची भन्सारका कर्मचारीले अवैध असुली गर्ने गरेका छन् । पूर्वीनाका काँकरभिट्टाबाट नेपालतर्फ आउने सवारी साधनले भन्सार पत्र (सुविधा) काटेर मात्र नेपाल प्रवेश गर्न पाउँछ । सुविधा काट्नकै लागि भनेर मेची भन्सार कार्यालयमा सुविधा काउन्टर खडा गरेको छ । भारतबाट नेपाल…

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत हुने
|

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत हुने

काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो ।अक्षयकोषसहित पुरस्कार स्थापना बारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौंमा दुई पक्षीय सम्झौता सम्पन्न…

अलैँचीको उत्पादन क्रमशः घट्दै
| | |

अलैँचीको उत्पादन क्रमशः घट्दै

बिर्तामोड । कुनै समय ‘कालो सुन’को नामले चिनिएको अलैँचीको मूल्य मात्र घटेको छैन, उत्पादन पनि घट्न थालेको छ । कुनै समय प्रतिमन एक लाख बढी मूल्य भएका कारण यसलाई ‘कालो सुन’ को नाम दिइयो । तर, अहिले मूल्यसँगै उत्पादन घटेपछि अलैँची उत्पादक चिन्तित् छन् । उत्पादित अलैँचीमा भारतीय बजारको मात्र एकाधिकार हुँदा अलैँची व्यवसायीलाई समेत…