राष्ट्रिय सभा अध्यक्षका लागि एक–अर्कामाथि दबाब बनाउँदै माओवादी र कांग्रेस
| |

राष्ट्रिय सभा अध्यक्षका लागि एक–अर्कामाथि दबाब बनाउँदै माओवादी र कांग्रेस

काठमाडाैं । गठबन्धन बनाएर निर्वाचनमा लडेका प्रमुख दुई दल माओवादी र कांग्रेस राष्ट्रिय सभा अध्यक्षका लागि एक–अर्कामाथि दबाब बनाउने रणनीतिमा उत्रिएका छन् । अध्यक्षको  दाबीलाई लिएर राष्ट्रिय सभाको पहिलो दल माओवादी र दोस्रो दल कांग्रेसबीच मतभेद देखिएको छ । गठबन्धनभित्र सहमति नभई माओवादीले राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय लिएपछि कांग्रेस झस्किएको छ । यद्यपि, दुवै पार्टीले राष्ट्रिय सभा…