शान्तिसुरक्षामा कमजोर बिर्तामोड प्रहरी
| |

शान्तिसुरक्षामा कमजोर बिर्तामोड प्रहरी

झापा । पछिल्ला दुई घटनाले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको शान्तिसुरक्षामा कमजोर छ भन्ने पुष्टि गर्छ । २६ बैशाखमा बिर्तामोड ४ काली मन्दिर टोलमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा फेला परेको १५ दिन बित्न नपाउँदै बिर्तामोडमा अर्को घटना घटेको छ । आइतबार बिर्तामोडमा अर्को एउटा शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गको उत्तर हिरो…

बिर्तामोड ४ मा परालको थुप्रोमा बेवारिसे शव
| |

बिर्तामोड ४ मा परालको थुप्रोमा बेवारिसे शव

बिर्तामोड । झापाको बिर्तामोड ४ मा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ । बिर्तामोड ३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव आज दिउँसो फेला परेको हो । शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मागिखाई हिड्ने व्यक्ति मृत फेला…

इलामको काठ झापा तस्करी, माई खोलामा काठ बरामद गर्न पुगेका टोलीमाथि तस्करद्वारा गुलेली प्रहार
| |

इलामको काठ झापा तस्करी, माई खोलामा काठ बरामद गर्न पुगेका टोलीमाथि तस्करद्वारा गुलेली प्रहार

झापा । इलामबाट चोरी तस्करी गरी माई खोलामा बगाएर ल्याउँदै गरेको काठ झापाको दोमुखामा बरामद भएको छ । बिहीबार बिहान अन्दाजी २ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका-१० दोमुखास्थित माई खोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने सूचना पाए लगतै इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सब डिभिजन वन कार्यालय इलाम र माई सुखानी सब डिभिजन वन…

मोरङमा गोली हानेर लागुऔषध कारोबारी समातिए
| |

मोरङमा गोली हानेर लागुऔषध कारोबारी समातिए

मोरङ । प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको छ। मोरङ रतुवामाइ नगरपालिका ६ मा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको हो। लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्‍जेल नेतृत्वको टोलीले भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। हरिजनको अहिले स्थानीय अस्पतालमा उपचार…

झापामा करेन्ट लागेर एक महिलाको मृत्यु
| |

झापामा करेन्ट लागेर एक महिलाको मृत्यु

झापामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका–२ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा उनलाई साँझ पौने सात बजे करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा…

बिर्तामोडमा गाजासहित दुई जना पक्राउ
| |

बिर्तामोडमा गाजासहित दुई जना पक्राउ

झापा । झापाको बिर्तामोडमा लागु औषध गाजासहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- ३ स्थित डेरा गरी बस्ने बिर्तामोड- ४ का ३६ वर्षीय रबी दास र १९ बर्षीया आयुसा भुजेललाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६९ ग्राम ६२० मिलिग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी…

करोडौँको डिलमा पाँचको नोट ‘टोकन’
| |

करोडौँको डिलमा पाँचको नोट ‘टोकन’

काठमाडाैं । ठूला आर्थिक अपराधमा संलग्न संगठित गिरोहले कारोबारको गोपनीयता र विश्वसनीयताका लागि पाँच रुपैयाँको नोटलाई टोकनका रूपमा प्रयोग गर्न थालेका छन् । सुन तस्करी, हुन्डी तथा क्रिप्टोजस्ता अवैध कारोबारमा संलग्नले एक–अर्काे व्यक्तिबीच गोप्यता कायम राखी विश्वसनीय तवरले कारोबार गर्न यस्तो शैली अपनाउने गरेको प्रहरीले जनाएको छ । बिहीबार दरबारमार्गमा स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेका…

दाङमा बञ्चरो प्रहारबाट २ जनाको हत्या
| |

दाङमा बञ्चरो प्रहारबाट २ जनाको हत्या

दाङ। दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए । प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका-२…

बिर्तामोडमा ब्राउनसुगरसहित एक पक्राउ
| |

बिर्तामोडमा ब्राउनसुगरसहित एक पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । आज दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ आदर्श बैँकेट अगाडी उत्तरदक्षिण सडकखण्डमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शंकास्पद लागेर बिर्तामोड ४ बस्ने २५ वर्षीय बिकु राजवंशीको शरीर खानतलासी गर्दा उनले लगाएको पेन्टको दाहिने गोजीबाट शिखर चुरोटको खोलभित्र स–साना पोकामा २ ग्राम…

बिर्तामोडका दुई वटा बैङ्कमा तोडफोड, चार जना पक्राउ
| |

बिर्तामोडका दुई वटा बैङ्कमा तोडफोड, चार जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा दुई वटा बैङ्क तोडफोड गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गर्ने बुद्धशान्ति ४ का अन्जेस राई (बुलेट किराँती), सोही ठाउँका बिकेस् राई, बिर्तामोड ९ का मनकुमार तामाङ र बिर्तामोड ४ का पवन दुलाल पक्राउ परेका छन् ।  गत वैशाख २५…