आइसीयुको विरामीको मृत्यु ढिलो जानकारी गराएको बिषयमा बीएण्डसीमा विवाद
| | |

आइसीयुको विरामीको मृत्यु ढिलो जानकारी गराएको बिषयमा बीएण्डसीमा विवाद

झापा । आइसीयुको विरामीको मृत्यु ढिलो जानकारी गराएको बिषयमा बीएण्डसी अस्पताल बिर्तामोडमा विवाद भएको प्रहरीले जनाएको छ । कमल गाउँपालिका –२ केर्खा बस्ने ८३ वर्षीय रंगनाथ पौडेलको मृत्यु भइसकेर अस्पतालले ढिलो जानकारी गराएको विषयमा विवाद भएको हो । पेट दुख्ने बिरामी भई उपचारको लागि बीएण्डसी अस्पतालमा ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा पौडेलको हिजो दिउँसो १…

इक्यान झापाद्वारा शुक्रबार बिर्तामोडमा रक्तदानको आयोजना
| |

इक्यान झापाद्वारा शुक्रबार बिर्तामोडमा रक्तदानको आयोजना

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आगामी कात्तिक १४ गते शुक्रबार बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान जीवन दान भन्ने सन्देश सहित इक्यानले रक्तदान कार्यक्रमको आयोजना गरेको इक्यान झापाका समाजिक उत्तरदायित्व (सीएसआर) प्रमुख प्रकाश पराजुलीले जानकारी दिए । शैक्षिक परामर्शसंगै सामाजिक सेवाका क्षेत्रमा पनि महत्वपूर्ण योग्दान गर्दैै आएको इक्यान झापाले संस्थाको…

अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले मौन महामारी बन्दै ‘एएमआर’
| | |

अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले मौन महामारी बन्दै ‘एएमआर’

विराटनगर । चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोग बढ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। आफूखुसी र अपूरो डोजमा एन्टिबायोटिक सेवन गर्नाले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीले देशभर जरो गाड्दै गएको उनीहरूको भनाइ छ। विराटनगरकी सरिता कार्कीले छोरालाई सामान्य खोकी र ज्वरो आउँदा फार्मेसीबाट किनेर दिएको एन्टिबायोटिकले पहिलोपटक निको पारे…

बिरामीको अवस्था गम्भीर भएपछि बीएण्डसी अस्पतालमा विवाद
| | |

बिरामीको अवस्था गम्भीर भएपछि बीएण्डसी अस्पतालमा विवाद

झापा । बिरामीको अवस्था गम्भीर भएपछि विरामीका आफन्तहरुले बिर्तामोडको बीएण्डसी अस्पतालमा विवाद गरेका छन् । बीएण्डसी अस्पतालस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा भद्रपुर –७ बस्ने बर्ष ४४ का दशरथ तामाङ क्यान्सर सम्बन्धी बिरामी भई भर्ना भएका थिए । उपचारका क्रममा हिजो शल्यक्रिया गरेपश्चात् बिरामीको अवस्था गम्भीर भई भेन्टिलेटरमा राखिएको थियो । आज साँझ ७ बजेतिर चिकित्सकको लापरबाहीले…

बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार
| | |

बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

विराटनगर । कोशी प्रदेश सरकारले  बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप आजदेखि चिकित्सको टोली परिचालन गर्ने भएको छ ।  प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनीन राईले बताए ।  आज बिहान तीन वटा टोली इलाम,…

मनतातो पानी पिउनुका फाइदा
| |

मनतातो पानी पिउनुका फाइदा

काठमाडौँ । मानिसहरू स्वस्थ रहन नयाँ-नयाँ तरिकाहरू अपनाउँछन्। कोही जिम जान्छन् र कसरत गर्छन्, कोही तिनीहरूले आफ्नो आहार परिवर्तन गर्छन्। यदि तपाईं राम्रो स्वास्थ्य चाहनुहुन्छ भने, तपाईं हरेक दिन मनतातो पानी पिउन सुरु गर्न सक्नुहुन्छ। मनतातो पानी पिउनु एक धेरै सरल तर प्रभावकारी विधि हो, जसले शरीरमा जम्मा भएको विकारलाई बाहिर निकाल्छ । आयुर्वेददेखि आधुनिक…

कोशीमा एक सय २३ खानेपानी आयोजना अलपत्र
| | |

कोशीमा एक सय २३ खानेपानी आयोजना अलपत्र

झापा । कोशी प्रदेशमा खानेपानीका एक सय २३ आयोजना अलपत्र छन् । दुई दशकदेखिका ती आयोजना निर्माण सुरु गरेर काम सम्पन्न नभई बिचमै छाडिएपछि अलपत्र परेका हुन् । तत्कालीन केन्द्रीय सरकारले बजेट दिएर ०६० देखि ०७४ सालसम्ममा सुरु गरिएका आयोजनाहरू बजेट अभाव, विवादलगायत विभिन्न कारणले अलपत्र अवस्थामा पुगेको कोशीको खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयका सूचना अधिकारी तथा…

चिल्ड्रेन हस्पिटल र बच्चाको परिवारको कुरा बाज्यो, बिरामी उस्तै
| | |

चिल्ड्रेन हस्पिटल र बच्चाको परिवारको कुरा बाज्यो, बिरामी उस्तै

बिर्तामोड । अस्पतालले डिस्चार्ज गरेको केहि घण्टामा विरामीको अवस्था उस्तै भएपछि सामाजिक सञ्जाल फेसबुकमा परिवारले बच्चाको विक्षिप्त भिडियो नै राखेर निको नभएको र आफूहरु लुटिएको गुनासो गरेका छन् । झापा अर्जुनधारा – ५ चाँदनी चोकका रामबहादुर गिरीले आफ्नो नातिनीको उपचारका लागि बिर्तामोडको चिल्ड्रेन हस्पिटलमा १७ दिन राखेको र सबै खर्च गरेर करिव ७ लाख खर्च…

अनुश्रीको उपचारमा बिर्तामोड चिल्ड्रेन अस्पतालको सफलता
| | |

अनुश्रीको उपचारमा बिर्तामोड चिल्ड्रेन अस्पतालको सफलता

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–५ चाँदनी चोककी दिपा गिरी आफ्नो नौ महिनाको छोरी अनुश्री गिरीलाई एक्कासी छारे आउँदै रुन थालेपछि आत्तिन् । गत साउन २ गते बिहान ४ बजेदेखि अचानक सुतिरहेको अवस्थामा नानीलाई छारेले भेट्यो । लगातार रुपमा नरोकिकन् छारे आइरहयो । त्यो दिनको घटना सम्झिदै आमा दिपाले भनिन्–मैले हतार हतार नजिकैको क्लिनिकमा लगे ।…

स्वास्थ्य संस्थालाई सहयाेग हस्तानतरण
| |

स्वास्थ्य संस्थालाई सहयाेग हस्तानतरण

रोङ । रोङ गाउँपालिकामा(६ मा रहेको एक स्वास्थ्य संस्थालाई एक विदेशि संस्थावाट अढाईलाख बराबरको सहयोग हस्तानतरण गरिएको छ । रोङ ६ मा रहेको रम्भ्याङ आभारभूत स्वास्थ्य ईकाईलाई भौतिक पुर्वाधार बिकास र स्वास्थ्य सामाग्री सहित अढाई लाख वराबरको सहयोग बिहिवार एक कार्यक्रम बीच हस्तानतरण गरिएको हो । नमुना बिकास केन्द्रको व्यवस्थापनमा स्पेन्ड डिरिक नामक विदेशी संस्थावाट…