नेपालकाे अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडिबीकाे प्रक्षेपण
| |

नेपालकाे अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडिबीकाे प्रक्षेपण

काठमाडाैं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो । जुन गत आर्थिक वर्ष…

पाँच वर्षमा पाँच करोड ३३ लाख कमाउने मेयर
| | |

पाँच वर्षमा पाँच करोड ३३ लाख कमाउने मेयर

काठमाडाैं । नगर क्षेत्रमा आफ्नै नाममा विशाल ताल बनाएर चर्चित सर्लाहीको बागमती नगरपालिकाका बहालवाला मेयर भरतकुमार थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । मेयर भएको पाँच वर्षमा उनले अकुत सम्पत्ति आर्जन गरेको भन्दै बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  मेयर थापाको १३ करोड २० लाख तीन हजार…

०४७ यताको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसदहरूबाटै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
| | |

०४७ यताको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसदहरूबाटै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ०४७ सालदेखि यता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरिरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसका तीन सांसदले यही शीर्षकमा संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता नै गराएका छन् । सम्पत्तिको व्यापक छानबिन गर्न कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले गत शुक्रबार प्रस्ताव…

आठ महिनामा अठार करोडको कोदो आयात
| |

आठ महिनामा अठार करोडको कोदो आयात

लक्ष्मी उप्रेती,मेचीनगर । चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले नेपालका परम्परागत रैथाने बालीको बीउ संरक्षण गरी खेती विस्तार गरिने बताएका थिए । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदोसमेत पछिल्लो समय भारतबाट आयात गरिँदा नेपालीहरु कति धेरै परनिर्भर बन्दै गएको प्रष्ट हुन्छ । नेपालमा…

नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ
| | |

नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ

मङ्गलबारे (इलाम),   । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो । यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ । गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र…

विश्वको धनी बने बर्ना आर्नो,विनोद चौधरी १७ सय ६४ औं स्थानमा
| |

विश्वको धनी बने बर्ना आर्नो,विनोद चौधरी १७ सय ६४ औं स्थानमा

काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो । विश्वका डलर…

आजदेखि पेट्रोलकाे नयाँ मूल्य कायम, प्रतिलिटर चार रुपैयाँले वृद्धि
| |

आजदेखि पेट्रोलकाे नयाँ मूल्य कायम, प्रतिलिटर चार रुपैयाँले वृद्धि

काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । आज (सोमबार)देखि वृद्धि हुने मूल्यअनुसार  पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबारको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ । निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम…

राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी गर्दै मुद्दा दायर
| | |

राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको छ । कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागले यस कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिबानाको दाबी गर्दै मुद्दा दायर…

झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
| | |

झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत

झापा । झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित भएका हुन् । अध्यक्ष वस्नेत झापा गोल्डकपका अध्यक्ष हुन् भने एकका लागि एक अभियानका सहसंयोजक हुन् । उनले दर्जन बढी सामाजिक संघ संस्थामा सफल नेतृत्व सम्हालिसकेका छन् । यस अघि झापामा कोईला…

कुचोको मूल्य घट्यो, इलामका किसान निराश
| | |

कुचोको मूल्य घट्यो, इलामका किसान निराश

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए । यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले…