यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

dlGqkl/ifb\sf] a}7s sf7df8f}F, @# ;fpg M k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] cWoIftfdf k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df dËnaf/ a;]sf] dlGqkl/ifb\sf] a}7s . tl:a/ M k|bLk/fh jGt÷/f;;

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको हो।

बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ।

यस्तै, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

यसका साथै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

Source: Setopati

Similar Posts