पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत चेन सोङ्गबीच औपचारीक भेटघाट
झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबीच औपचारीक भेटघाट भएको छ ।
आइतवार बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लु पगेका चेनले भेटघाटका क्रममा दुई देशकोबीच सहकार्य गर्दै द्विपक्षीय हितमा काम गर्नु पर्ने बताएको खनालको सचिवालयले जनाएको छ ।