देशका अधिकांश उच्चपहाडी तथा हिमाली भेगमा हिमपात (फाेटाे फिचर)
काठमडाैं । देशका अधिकांश भागमा माैसम बदली भएकाे छ । बिहीबार बिहानैदेखि बदली रहेकाे माैसम अपरान्ह तथा साँझ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएकाे हाे ।
साेलुखुम्बु, ताप्लेजुङ, भाेजपुरका उच्च पहाडीभेगमा हिमपात भएकाे जल तथा माैसक पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै, बाग्मती प्रदेशकाअधिकांश हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएकाे छ । काठमाडाैं उपत्यका बिहीबार दिउँसाेदेखि रातिसम्म बर्षा भएकाे छ भने चन्द्रगिरी र फुलचाेकीमा सामान्य हिमपात भएकाे छ ।
मनाङ, मुस्ताङलगायत जिल्लामा बाग्लाे हिमपात भएकाे छ । बैतडीलगायत सुदुरपश्चिमी क्षेत्रमा पनि हिमपात र सामान्य वर्षा भएकाे छ।
![NabinLamichhane_Manang_RSS_10_IMG-20240222-WA0016-1708646209.jpg](https://www.janatasamachar.com/uploads/posts/NabinLamichhane_Manang_RSS_10_IMG-20240222-WA0016-1708646209.jpg?timestamp=1708646215814)
![RSS_IMG-775bfcd853bde12ab1abcbe5c8025bbb-V-1708646210.jpg](https://www.janatasamachar.com/uploads/posts/RSS_IMG-775bfcd853bde12ab1abcbe5c8025bbb-V-1708646210.jpg?timestamp=1708646215814)
![SD_Salleri-IMG-593bed23f852c46f4d722c46b29b91b6-V-1708646211.jpg](https://www.janatasamachar.com/uploads/posts/SD_Salleri-IMG-593bed23f852c46f4d722c46b29b91b6-V-1708646211.jpg?timestamp=1708646215814)
![SD_SALLERI_SOLU_429090837_382389911077759_4449858162699734533_n-1708646211.jpg](https://www.janatasamachar.com/uploads/posts/SD_SALLERI_SOLU_429090837_382389911077759_4449858162699734533_n-1708646211.jpg?timestamp=1708646215814)