Similar Posts
शनिबारकाे मौसम
काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो…
शुल्क नतिरेको भन्दै एसइईको तयारीमा रहेकी विद्यार्थीलाई परीक्षा दिनबाट रोकियो
काठमाडाैं । काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाई सेकेन्डरी स्कुलले शुल्क नतिरेको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको छ । कक्षा १० मा अध्ययनरत सोफी शेर्पालाई स्कुलले परीक्षा दिन रोक लगाएको हो । स्कुलले बुधबारदेखि एसइई (सेकेन्डरी इजुकेसन एक्जामिनेसन)को तयारीमा रहेका विद्यार्थीको ‘फाइनल टर्मिनल’ परीक्षा लिइरहेको छ । सोफी पनि एसइई परीक्षाको तयारीमा छिन् । तर, स्कुलले उनलाई शुल्क नतिरेको…
जन्मदर्ताले छेकेको स्कुल जाने बाटो र खोप लगाउने अधिकार
‘…त्यसपछि अस्पताल जाने आँट आएन, भुँइया महाराजले नै मेरी छोरीको रक्षा गरेका छन्’ करिब दुई वर्षअघिको कुरा हो, धनुषाको लक्षमिनियाँ गाउँपालिका–२ का महिलाहरू स्वास्थ्य चौकीमा आ-आफ्ना बालबच्चालाई खोप लगाएर घर फर्किंदै थिए। त्यही वडाको सिनरजोडा मुसहरी टोलकी गालो सदाकी छोरीको खोप कार्ड हराए छ। स्वास्थ्यकर्मीले जन्मदर्ता प्रमाणपत्र देखाएपछि मात्रै खोप लगाउन मिल्छ भने। खोप लगाउन बच्चाको…
के लिलाम हुन लागेको हो बीएण्डसी अस्पताल ?
झापा । विगत एक महिनादेखि प्रहरी हिरासतमा रहेका संचालक दुर्गा प्रसाईले आफ्नो पूर्वाञ्चल क्यान्सर र बीएण्डसी अस्पताल लिलाम हुने कुरा निराधार भएको बताएका छन् । स्वकीय सचिवको सहयोगमा सामाजिक संजालमा आज बिहान पोष्ट गर्दै उनले त्यो हल्ला मात्र भएको स्पष्ट पारेका हुन् ।‘पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी अस्पताल लिलामको हल्ला चलाएछन्। पूर्वाञ्चल क्यान्सर अस्पताल र…
नेपालले टस हार्यो, पहिला ब्याटिङ गर्ने
झापा । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग टस हारेर ब्याटिङको निम्तो पाएको छ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले बलिङ रोजेको हो ।। नेपालको टोलीको प्लेइङ ११ यस प्रकार छ । कुशल भुर्तेल, आशिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल ९कप्तान०, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण…
समिति सभापतिमा गैरे र न्यौपाने निर्विरोध निर्वाचित, सभामुखसमक्ष शपथ
काठमाडौं । संघीय संसद्का दुई समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित हुनुभएको हो । सभापति न्यौपाने र गैरेले सभामुख देवराज घिमिरेबाट बिहीबार शपथ ग्रहण गर्नुभएको छ ।