भोलि इदउल फित्र, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि सार्वजनिकबिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
भोजपुरको साविक युँ गा.वि.स. वडा नं.–५ स्थाई ठेगाना भई मेचीनगर ११ धाइजनमा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारबाट पक्राउ परेका हुन् । श्रीमतीलाई हत्या गरी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा राईलाई खोजतलास गर्ने क्रममा कतार बस्दै आएको खुल्न आएको थियो । प्रतिवादी राईको नाममा…
झापा । ललितपुरको ढोलाहिटीमा गएराति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो। धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए। घटना राति १० बजेपछिको…
यही भदौ १४ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘सिरी सिरी’ बोलको गीतमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य प्रस्तुत छ । गीतमा उनीहरुको नोकझोंक देखाइएको छ । सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द रचना तथा युग भुसालको संगीत छ ।…
नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलाएको छ। सोमबार बस्ने गरी पोलिटब्यूरो बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। ‘हामीले पोलिटब्यूरो बैठक बोलाइएको छ। यसमा स्थायी कमिटीभन्दा धेरै संख्यामा नेताहरू हुनुहुन्छ। पोलिटब्यूरोले पार्टीलाई सुझाव दिन्छ,’ उनले भने। समसामयिक राजनीति, नयाँ सरकारबारे धारणा र पार्टी अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तथा सुझाव दिन बैठक गर्न…
सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अवहेलनाको निवेदन परेको छ। आइतबार सर्वोच्चमा मेयर शाहविरूद्ध अवहेलनाको निवेदन परेको हो। अधिवक्ता वर्षाकुमार झाले मेयर शाहविरूद्ध निवेदन दिएकी हुन्। उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ। मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै…
झापा । प्रमुख प्रतिपक्ष एमालेको ३ जना मन्त्री हटाउने माग र सभामुखले यसवारे प्रधानमन्त्रीलाई आएर जवाफ दिन भोलि फागुन २१ गतेसम्मका निम्ति दिएको म्यादका वीच बिहान ८ बजेलाई सत्ता गठबन्धनको बैठक डाकिएको छ । मन्त्रीहरु फेर्ने कि नफेर्ने तानातानवीच आजै बेलुकी काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दश जनै मन्त्रीहरूलाई बोलाएर एकसरो छलफल गरी नयाँ परिस्थितिका…