झापा । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ खेसेवामा पहिरोसहित खसेको ढुंगाले लाग्दा घाइते भएकी महिलाको मृत्यु भएको छ ।
गुडिरहेको जिपमा सवार महिलालाई ढुंगाले लागेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सदरमुकामबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नम्बरको जिपमा सवार फक्ताङलुङ–३ तावाकी निर्मला गुरुङ घाइते भएकी थिइन् । घाइते निर्मलालाई जिल्ला अस्पताल ताप्लेजुङमा साँझ ६ः४० बजे ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी दिएका थिए । पिकअप तथा पिकअप चालकलाई प्रहरी चौकी शिवामा ल्याएर राखिएको प्रहरीले जनाएको छ
झापा । नेपाली चलचित्र उद्योगमा योगदान गर्ने उद्देश्यले काठमाडौं सुकेधारामा रहेको अस्कर अन्तर्राष्ट्रिय कलेजले ‘सिनेमा साक्षरता’ अभियान सुरु गरेको छ । बुधबार झापाको बिर्तामोडबाट अभियानको सुरुवात भएको हो । चलचित्रबारे बुझ्नका लागि इच्छुकले अभियानमा सहभागिता जनाएका थिए । अभियानका क्रममा अभिनय अभ्यासबारेमा सहभागी जानकारी दिइएको थियो । यस्तै, डिजिटल युगमा सिनेमा साक्षरताका बारेमा सहभागीलाई जानकारी…
भद्रपुर । धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान…
झापा । झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित भएका हुन् । अध्यक्ष वस्नेत झापा गोल्डकपका अध्यक्ष हुन् भने एकका लागि एक अभियानका सहसंयोजक हुन् । उनले दर्जन बढी सामाजिक संघ संस्थामा सफल नेतृत्व सम्हालिसकेका छन् । यस अघि झापामा कोईला…
झापा । झापाको बिर्तामोडमा ५ वर्षीया बालिकालाई मुख मैथुन गर्ने एक जना पक्राउ परेका छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ सैनिकमोडका ५२ वर्षीय प्रदीप शाह रहेका छन् । उनले भदौ २७ गते बेलुका पाँच वर्षीया बालिकालाई ललाइफकाइ मुख मैथुन गरेका थिए । त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरूले आइतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा…
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको विभागले निकालेकाे विशेष बुलेटिनमा जनाइएकाे छ । विभागका अनुसार हाला कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम…
बिर्तामोड । स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका केदार खनालले अहिलेसम्म बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीलाई समय अनुसार अपडेट नगराएको बताएका छन् । खनालले व्यवसायीहरु समय अनुसार परिवर्तन हुन आवश्यक रहेको बताउँदै आफुले जिते समयसँगै ब्यवसायीलाई अपडेट गराउन पहल गर्ने बताएका छन् । उनले ग्राहकहरु समय अनुसार अपडेट भएपनि ब्यवसायीहरु अपडेट हुन नसकेको…