पार्टी बैठकअघि बालुवाटारमा प्रधानमन्त्रीलाई भेटे रवि लामिछानेले

पार्टी बैठकअघि बालुवाटारमा प्रधानमन्त्रीलाई भेटे रवि लामिछानेले

सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न बस्न लागेको पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।   प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। स्रोतका अनुसार लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका…

गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं- बाबुराम भट्टराई

गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं- बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलबीचको सहमतिमा पुन: जोड दिएका छन्। सत्तागठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताएका हुन्। ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं ! यो डुंगा…

पक्राउ परेका सांसद अरूण चौधरीलाई अदालत पेस

पक्राउ परेका सांसद अरूण चौधरीलाई अदालत पेस

प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस गरिएको छ। फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए। चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्ज लगेको थियो। नेपालगञ्जबाट काठमाडौं लगेर त्यहाँबाट बिहिबार नै धनगढी ल्याइएको थियो।  चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार रहेको प्रतिवादी रहेको खुलेको छ। गत…

झापामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्य

झापामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्य

झापा : झापाको मेचीनगर नगरपालिका-६ मा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक मेचीनगर नगरपालिका-७ करुणा बस्तीका ७३ वर्षीय जयनारायण ढुंगानाको धुलाबारीस्थित आम्दा अस्पतालमा सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभित्ताले जनाएको छ। Source : Aamsamachar

सरकारबाट बाहिरिने रास्वपाको संकेत

सरकारबाट बाहिरिने रास्वपाको संकेत

सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने संकेत गरेको छ। सरकारमा बस्ने/नबस्नेबारे निर्णय गर्न रास्वपाले बिहीबार दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। उक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने अपेक्षा गरिएको छ। ‘अहिलेको जसरी राजनीति बढिरहेको छ। त्यो हामीले चाहेजसरी भइरहेको छैन। आजको बैठकबाट सरकारबाट बाहिरिने…

कसैले नियमन नगरेको सहकारी क्षेत्रमा बढ्यो अविश्वास

कसैले नियमन नगरेको सहकारी क्षेत्रमा बढ्यो अविश्वास

पछिल्लो समय आफूहरू ठगिएको भन्दै विभिन्न सहकारीका बचतकर्ताहरू सहकारी विभाग धाइरहेका छन्। विभागका अनुसार काठमाडौंका कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गौतम श्री सहकारी र बुटवलको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था जस्ता ठूला सहकारीविरूद्ध उजुरी परेको छ। त्यस्तै काठमाडौंकै सन्ध्या बचत तथा ऋण सहकारीजस्ता केही साना सहकारीविरूद्ध पनि उजुरी बोकेर बचतकर्ताहरू विभाग आइरहेका छन्।  पछिल्लो समय सहकारीहरू समस्यामा…

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन्। बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। ‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईहरूले खेलेको…

रवि लामिछानेका गतिविधिले पार्टीभित्रै असन्तुष्टि

रवि लामिछानेका गतिविधिले पार्टीभित्रै असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गतिविधिले उनकै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछानेले नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ। गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछानेले आइतबार नागरिकता लिए। नागरिकता लिएलगत्तै लामिछाने पार्टीको सभापति बनेका थिए। त्यसपछि उनले…

गृहमन्त्री रास्वपाले पाउने सहमति छ: ओली

गृहमन्त्री रास्वपाले पाउने सहमति छ: ओली

‘कांग्रेस अहिले गृहराज्य मन्त्री दिए पनि सरकारमा आउँछ’ सत्ता घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए।   ओली नेपाल उद्योग…

भारतमा नयाँ बजेट: वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने

भारतमा नयाँ बजेट: वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने

भारतकी वित्त मन्त्री निर्मला सीतारमण नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी छन्। संसदमा बुधबार आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन्। यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो। बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले हरित ऊर्जामा लगानी बढाउने र चाँदी…