बुटवलमा एकै पटक दुई वटा केबुलकार धमाधम बन्दै

बुटवलमा एकै पटक दुई वटा केबुलकार धमाधम बन्दै

रुपन्देही । बुटवलमा दुई वटा केबुलकार निर्माणको काम धमाधम भइरहेका छ । लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजना सहित आफ्नो परियोजनालाई तीव्रता दिएका हुन् ।  बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ…

राष्ट्रपतिबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रपतिबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसको अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। उनले सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै देश र जनताका लागि प्राण आहुति दिने महान सहिदहरूको विशेष सम्झना गरिने दिन भएको…

मिथिलासँग जोडिएको नेवार सभ्यता
|

मिथिलासँग जोडिएको नेवार सभ्यता

काठमाडौंमा आज पनि गाइन्छ मैथिली भजनहरू, नेवार भाषामै बोलिन्छन् मैथिली शब्दहरू मिथिलाक कथासभ : अध्याय ४ सिमरौनगढ जाँदादेखि फर्कंदासम्म मसँगै रहेका रोशनकुमार झा घरिघरि मलाई भनिरहन्थे, ‘यदि तपाईं साँच्चै मिथिला खोज्न चाहनुहुन्छ भने त्यो तिरहुत वा सिमरौनगढमा छ।’ उनी अर्को कुरा पनि भनिरहन्थे, ‘मिथिला खोज्ने अर्को ठाउँ काठमाडौं उपत्यका हो।’ ‘मिथिलाक कथासभा’ शृंखलाको अघिल्लो अध्यायमा…

भरतपुरमा क्रिकेट रंगशाला बनाउन उठाइएको करोडौं रुपैयाँ बन्दैछ ‘बालुवामा पानी’  

भरतपुरमा क्रिकेट रंगशाला बनाउन उठाइएको करोडौं रुपैयाँ बन्दैछ ‘बालुवामा पानी’  

आजभन्दा ठिक ४ वर्षअघि अर्थात २०७५ साल माघ १६ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा एक भव्य समारोह गरिएको थियो। नेकपाका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोइराला, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी रहेको यो समारोहको उद्देश्य थियो चितवनको भरतपुरमा ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला’ निर्माण गर्ने। यही भव्य समारोहमा भरतपुर महानगरपालिका…