विद्यालयमा पनि छाउ, छात्रालाई ६ दिन छेकबार
| |

विद्यालयमा पनि छाउ, छात्रालाई ६ दिन छेकबार

अछाम । छाउपडी प्रथालाई कानुनी रूपमा दण्डनीय अपराध घोषणा गरिएको ७ वर्ष बितिसक्दा पनि अछामका गाउँमा यसको प्रभाव यथावत् छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित सरस्वती आधारभूत विद्यालयमा महिनावारी भएका बेला छात्रा तथा शिक्षिकालाई ‘अघोषित रूपमा’ रोक छ ।  पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा ६६ विद्यार्थी छन्, तीमध्ये ३६ जना छात्रा छन् भने ३० जना छात्र ।…

रक्षाबन्धन गरेर जनैपूर्णिमा पर्व मनाइँदै
| |

रक्षाबन्धन गरेर जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडाैं । आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व । सनातन तागाधारीहरुले विधिपूर्व स्नान गरी नयाँ जनै लगाउनुका सार्थै हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउँदैछन् । जनैपूर्णिमाका अवसरमा देशका विभिन्न जलाशय, कुण्ड तथा मन्दिरहरुमा तीर्थयात्रा गर्ने चलन छ । श्रावण शुक्ल पूर्णिमा तिथिमा वैदिक विधिपूर्वक अभिमन्त्रण गरिएको नयाँ यज्ञोपवित ब्रह्मसूत्र वा जनै धारण गरिने हुँदा यस पूर्णिमालाई जनैपूर्णिमा…

देशभर मनसुनी वायुको प्रभाव कायम
| | |

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।  विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका…

मंगलबारकाे मौसम
| | |

मंगलबारकाे मौसम

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिए । । अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा…

साउनको अन्तिम सोमबार झापाका शिवालयमा भक्तजनको घुइँचो
| |

साउनको अन्तिम सोमबार झापाका शिवालयमा भक्तजनको घुइँचो

झापा । आज साउनको अन्तिम सोमबार झापासहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा जलेश्वरधाम, कनकाई माईधाम लगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।…

देशभर मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदैछ वर्षा ?
| | |

देशभर मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…

‘यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे !’
| |

‘यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे !’

काठमाडौ । दलित जब आफ्नो क्षमता देखाए सामान्यतया पण्डित,ज्योतिष वा कथावाचक ब्राह्मण समुदायकै पात्र हुन्छन् भन्ने सामाजिक मान्यता रहँदै आएको छ । तर,पशुपतिमा जारी कोटीहोममा यतिबेला पहिलोपल्ट दलित समुदायका कथावाचकले प्रवचन दिएका छन् ।  आचार्य कृष्ण दमाइले आजबाट कथावाचन शुरु गरेका हुन् । बैतडी घर भएका दमाईको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ । उनले कञ्चनपुरस्थित शारदा…

आज नागपञ्चमी
| |

आज नागपञ्चमी

झापा । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको…

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना
| |

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।…

स्थानीय परिकारले पर्यटकको मन जित्दै माइपोखरी
| |

स्थानीय परिकारले पर्यटकको मन जित्दै माइपोखरी

गोविन्द पौडेल इलाम । चर्चित पर्यटकीय स्थल माइपोखरीको धार्मिक महत्वसँगै स्थानीय परिकारले पर्यटकको मन जित्न थालेको छ । सन्दकपुर गाउँपालिका- ३ र १ मा पर्ने २१ सय २१ मिटरको उच्चाईमा रहेको रामसार क्षेत्र माइपोखरी १२- ८ हेक्टरमा फैलिएको छ । जसमा पोखरीले मात्र ८ हेक्टर क्षेत्र ओगटेको छ । जैविक बिभिधताले भरिपूर्ण यस पोखरी परिसरमा…