झापामा चिसो बढ्यो, पहाडमा मौसम बदली हुने
| |

झापामा चिसो बढ्यो, पहाडमा मौसम बदली हुने

बिर्तामोड । झापासहित तराईका जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र कोशीको तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको उल्लेख…

आज राष्ट्रिय टोपी दिवस मनाइँदै
| |

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौँ  । आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो । यस दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले…

आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै
| |

आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको…

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन
|

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन

माङसेबुङ । किरातीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङ-६ मा वृहत्त साकेलाशिली प्रदर्शन गरिएको छ ।  उधोलीसँगै किरातीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ-६ स्थित हस्टेमा किरात राईहरूको सांस्कृतिक नृत्य साकेलाशिलीको प्रदर्शन भएको हो । किरात राई यायोक्खा पारुहाङ टोल इकाई समितिको आयोजनामा भएको उक्त कार्यक्रममा माङसेबुङ, चुलाचुलीसँगै पाँचथरको मिक्लाजुङसहित १४ साकेला टोलीले साकेलाशिली प्रदर्शन…

स्वाद फेर्नेहरूको साँझ
| |

स्वाद फेर्नेहरूको साँझ

ईखरीपाटी विशेषबिर्तामोड । बिर्तामोडमा बस्दै आएका राजकुमार साह भद्रपुर रोडमा २० वर्षदेखि ठेलामा मःम चाउमिन, छोइला बेचेर मासिक ७५ हजार कमाउँछन् । निजी विद्यालयमा पढ्ने छोरीको शुल्क, कोठा भाडा, औषधी उपचार खर्च गरेर ३ जनाको परिवार पालेर पनि राम्रै बचत गर्छ, उनी । काम गर्ने आत्माविश्वास र शरीरामा जाँगर हुने हो भने पैसा कमाउन बिदेश…

तपाईंले देख्नुभयो जाँतो–ढिँकी ?
|

तपाईंले देख्नुभयो जाँतो–ढिँकी ?

ईखरीपाटी विशेषबिर्तामोड । जब छोराले ३० मिनेटमै मिलमा लगेर ४० केजी धान पिसाएर ल्याए तब इलाम रोङ गाउँपालिका–१ की जीवनकुमारी राई छक्क परिन् । उनलाई सपना जस्तै लागेको छ । किनकि पहिला घण्टौँ लाग्ने धान केही छिनमै धानबाट चामल बन्यो । ‘तपाईंहरूलाई के थाहा उबेला बिहान तीन बजे नै उठेर ६ बजेसम्ममा ८ पाथी धान…

जन्मिएको तीन महिनासम्म बच्चाको हेरविचार कसरी गर्ने?
|

जन्मिएको तीन महिनासम्म बच्चाको हेरविचार कसरी गर्ने?

बच्चा जन्मेको पहिलो एक वर्ष उसको जीवनको सबैभन्दा संवेदनशील समय हो। गर्भभित्र सबै चिज आमाको शरीरबाट प्राप्त भएको हुन्छ। जन्मपछि अचानक नयाँ वातावरणमा भिज्न सिक्नु पर्छ। आफ्नै शरीरको शक्तिमा जीवनको निर्भरता बढाउनुपर्छ। एक वर्षभित्रको बच्चाको दिमाग विकसित नहुने भए पनि आंशिक रूपमा केही गुण विकसित भएको हुन्छ।  नवजात शिशुमा केही मात्रामा मुख्य रूपमा पाँच वटा…