‘दुःखी आत्मा’ ट्रेलर : यौन दुर्बलताको समस्याले पीडित पात्रको कथा
आगामी फागुन २ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको दिन पारेर सोमबार सार्वजनिक चार मिनेट लम्बाईको ट्रेलर एक पात्रको वरिपरि घुमेको छ, जो यौन दुर्बलता (इरेक्टाइल डिस्फङ्कसन)बाट पीडित छ । उसमा यौन चाहना भएपनि यौन दुर्बलताका कारण भोग्नुपरेको समस्यालाई ट्रेलरमा हास्य शैलीमा प्रस्तुत गरिएको छ । यौन…