६ महिनामा पर्यटन उद्योगमा थपियो झन्डै १९ अर्ब, के-केमा भयो लगानी?
चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन उद्योगमा झन्डै १९ अर्ब रूपैयाँ लगानी थपिएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म होटल, क्यासिनो र केबलकारमा गरी १८ अर्ब ९० करोड ७७ लाख रूपैयाँ लगानी थपिएको हो। पर्यटन उद्योगमा सुविधा सम्पन्न तारे होटल, बुटिक र रिसोर्टहरू थपिइरहेका छन्। त्यस्तै क्यासिनो र केबलकार पनि धमाधम खुलिरहेका छन्। कोरोना महामारीअघि सरकारले घोषणा गरेको भ्रमण…