ट्रम्पको उद्घोष ‘स्वर्ण युगको प्रारम्भ’
झापा । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपतिको शपथ लिएका छन् । प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गराएपछि ट्रम्पले अमेरिकालाई इतिहासकै राम्रो बनाउने र आजैदेखि स्वर्ण युगको प्रारम्भ भएको दाबी गरेका छन् । सम्बोधनमा उनले मेक्सिकोसँग जोडिएको सीमानामा कडाई गरिने, अवैध आप्रवासीलाई समातेर आफ्नै भूमिमा फर्काइदिनेलगायत धारणा राखे । अत्यधिक चिसोका कारण शपथ ग्रहण कार्यक्रम सन् १९८५…