मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
| |

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

झापा । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।गृहमन्त्रालय स्रोतका अनुसार उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अनुसन्धान…

गोलधापस्थित क्लिनिकको शौचालयमा मृत शिशु फेला
| |

गोलधापस्थित क्लिनिकको शौचालयमा मृत शिशु फेला

झापा । झापाको हल्दिवारी– १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा मृत शिशु फेला परेको छ । कसैले शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशंका गर्दै महिलाको खोजी शुरु गरिएको छ । आज दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हो । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको…

बालकको मृत्युपछि फरार मोटरसाइकल चालक मिया पक्राउ
| |

बालकको मृत्युपछि फरार मोटरसाइकल चालक मिया पक्राउ

झापा । बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार भएका कन्काई– ५ मुस्लिम टोलका २३ वर्षीय अजत मियालाई प्रहरीले पक्राउ गरेको छ । गएराति ११ बजे बाह्रदशीको चकचकीबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । हिजो बिहान अन्दाजी ११ बजेको समयमा कन्काई– ५ चप्रामारीस्थित भित्री कच्ची सडकखण्डमा मियाले चलाएको मे ११ प…

बिर्तामोडमा एक व्यक्तिको हत्या भएको हल्ला सनसनी मच्चियो
| |

बिर्तामोडमा एक व्यक्तिको हत्या भएको हल्ला सनसनी मच्चियो

झापा । बिर्तामोडमा एक व्यक्तिलाई मारेर फ्यालिदिएको भन्ने हल्ला हिजो सनसनी मच्चियो । बिर्तामोड रामचोकमा रहेको नालामा एक व्यक्तिलाई मारेर फ्यालिदिएको भन्ने हल्ला एकजना महिलाले गरेपछि हेर्नका लागि स्थानीय व्यक्तिहरु भेला मात्र भएनन् , प्रहरीलाई हत्या गरिएको भनिएका व्यक्तिको शव खोज्न हैरान पर्यो । आखिर न शव भेटियो न कसैको हत्या भएको पुष्टि भयो ।…

इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका राई कतारबाट पक्राउ
| |

इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका राई कतारबाट पक्राउ

भोजपुरको साविक युँ गा.वि.स. वडा नं.–५ स्थाई ठेगाना भई मेचीनगर ११ धाइजनमा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारबाट पक्राउ परेका हुन् । श्रीमतीलाई हत्या गरी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा राईलाई खोजतलास गर्ने क्रममा कतार बस्दै आएको खुल्न आएको थियो । प्रतिवादी राईको नाममा…

अवैध मदिरा बोकेको सवारीसहित भारतीय चालक पक्राउ
| |

अवैध मदिरा बोकेको सवारीसहित भारतीय चालक पक्राउ

झापा । भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकडभिट्टामा पक्राउ परेका छन् । आज बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नं को भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले चेकजाँच गर्दा उक्त कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य…

वडाध्यक्ष ओली विरुद्ध भष्ट्राचार अभियोगमा मुद्धा दायर
| |

वडाध्यक्ष ओली विरुद्ध भष्ट्राचार अभियोगमा मुद्धा दायर

झापा ।  भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध मुद्धा दायर भएको छ । वडा अध्यक्ष ओलीविरुद्ध ८० हजार रुपैयाँ भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो…

हत्याकाण्ड दबाउन कमरेडहरु नै अग्रसर
| |

हत्याकाण्ड दबाउन कमरेडहरु नै अग्रसर

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक यतिबेला आक्रान्त छ । जग्गा विवादमा कुटपिट गरी मारिएका दमक–९, का ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने मागसहित उनका आफन्तजन निरन्तर प्रदर्शनमा छन् ।  उनीहरुले राजनीतिक दबाबका कारण घटनामा संलग्न व्यक्तिलाई प्रहरीले उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै आएका छन् ।  गत…

निरौलाको हत्यामा संलग्न तीनजना सार्वजनिक
| |

निरौलाको हत्यामा संलग्न तीनजना सार्वजनिक

झापा । चर्को दबाबपछि प्रहरीले दमक –९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले मोरङ उर्लाबारी– ६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी– ७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी –१० स्थायी ठेगाना भई दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ…

दुर्घटनापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु
| |

दुर्घटनापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु

झापा । कमल गाउँपालिकाको कर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि अहिले बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं– ३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल…