करको दायरा बढाउँदै गण्डकी सरकार, भारतीय गाडीबाट नाकामै दस्तुर
|

करको दायरा बढाउँदै गण्डकी सरकार, भारतीय गाडीबाट नाकामै दस्तुर

४ असार, पोखरा । प्रत्येक वर्ष बजेटसँगै गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक ऐनले समेटेको तर कार्यान्वयन गर्न नसकेको विषय हो, विदेशमा दर्ता भएका सवारी साधनलाई प्रदेश प्रवेशमा शुल्क दस्तुर । गण्डकी प्रदेशमा प्रवेशबापत शुल्क उठाउने भनेर आर्थिक ऐनमा समावेश गरिए पनि नेपाल प्रवेश गर्दा संघीय सरकारले उठाउने भन्सार दस्तुर तिरेपछि निर्वाध रुपमा भारतीय गाडी गण्डकी…

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
|

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन,…

|

४८ वर्षयता पहिलो पटक राजस्व घट्ने संकेत

सरकारको राजस्वले यो वर्ष रेकर्ड कायम गर्ने देखिएको छ। यो रेकर्ड सकारात्मक भने होइन। सरकारको राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जान्छ। अघिल्लो वर्षभन्दा धेरै हुँदै जाने प्रवृत्ति छ। तर यो आर्थिक वर्षमा यो प्रवृत्ति भंग हुने संकेत देखिएको छ। र, यस्तो अवस्था ४८ वर्षयता पहिलो पटक हुन लागेको हो। आर्थिक वर्ष २०३१/३२ पछि यस्तो अवस्था देखिएको थिएन। त्यसैले यो…

दुई वर्षमा पूरा होला डेढ अर्बको पूर्वाधार निर्माण?
|

दुई वर्षमा पूरा होला डेढ अर्बको पूर्वाधार निर्माण?

कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार निर्माणको सुरसार गरेको छ। गण्डकी प्रदेशमा गत असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा दसौं प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो। सोही अनुसार कर्णाली प्रदेश सरकारलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको थियो। नवौं प्रतियोगिता हुनुअघि नै कर्णाली प्रदेश सरकारले दसौं प्रतियोगिता…