स्टाटसमा कमेन्ट गर्दा प्रधानाध्यापकले नीलडाम हुने गरी कुटे विद्यार्थी 
| | |

स्टाटसमा कमेन्ट गर्दा प्रधानाध्यापकले नीलडाम हुने गरी कुटे विद्यार्थी 

झापा । झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका एक प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका- ५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्। ‘फेसबुकमा हेडसलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा…

झापाकी मोबिना, जसले एकै वर्षमा लोकसेवाका सात परीक्षा उत्तीर्ण गरिन्
| |

झापाकी मोबिना, जसले एकै वर्षमा लोकसेवाका सात परीक्षा उत्तीर्ण गरिन्

बिर्तामोड । मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैङ्क राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८-७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् ।…

एसइईमा ‘डिजिटल’ चोरी : रौतहटमा एक हजार मोबाइल बरामद
| |

एसइईमा ‘डिजिटल’ चोरी : रौतहटमा एक हजार मोबाइल बरामद

सिराहाका केन्द्रबाट २५२ थान मोबाइल र २१ थान स्मार्ट घडी बरामद लहान । आचारसंहिताविपरीत एसइईको परीक्षा हलमा मोबाइलै बोकेर जाने र चिट चोर्ने गरेको डरलाग्दो प्रवृत्ति देखिएको छ । ‘डिजिटल’ चिट चोरीका घटना प्रश्नपत्रको गोपनीयता र अनुशासित परीक्षाका लागि चिन्ताको विषय हो । यसबाहेक एसइईमा अनुशासनविपरीतका अरू धेरै घटना पनि सार्वजनिक भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले…

जसले चाह्यो, उसले सीप पायो
|

जसले चाह्यो, उसले सीप पायो

गाेविन्द पाैडेल राेङ । ‘जसले चाह्यो, उसले सीप पायो’ यो नारा रोङ गाउँपालिकाको हो । इलामको रोङ गाउँपालिकाले सीप सिक्न चाहानेलाई सीप सिकाउन थालेको छ । सरकारकाे बजेट सिध्याउने माध्याम बनाइरहेको बेला रोङ गाउँपालिकाले आवश्यकताका आधारमा मात्र सीप सिकाउने भएको छ । लक्षित समूहले तालिम नपाएकाे गुनासाे आइरहेकाे बेलामा राेङ गाउँपालिकाले भने सीप सिकाउन थालेको…

झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
| |

झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै

झापा । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका तीन कैदीवन्दी पनि सहभागी हुने भएका छन् । झापा कारागारमा कैद सजाय भोगिरहेका दुई कैदी र पक्राउ परी इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएका एकजना थुनुवाले एसईई परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । त्यस्तै एकजना दृष्टिबिहीन विद्यार्थी पनि एसईई परीक्षामा…

बिर्तामोडमा कुष्ठरोगीको संख्या १ सय ११
| | |

बिर्तामोडमा कुष्ठरोगीको संख्या १ सय ११

बिर्तामोड । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । आज (बुधबार) बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासंग अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराईएको हो । स्वास्थ्य कार्यालय झापाका निमिक्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको…

सहर-सहरमा सिनेमा बुझाउँदै अस्कर कलेज
| | |

सहर-सहरमा सिनेमा बुझाउँदै अस्कर कलेज

झापा । नेपाली चलचित्र उद्योगमा योगदान गर्ने उद्देश्यले काठमाडौं सुकेधारामा रहेको अस्कर अन्तर्राष्ट्रिय कलेजले ‘सिनेमा साक्षरता’ अभियान सुरु गरेको छ । बुधबार झापाको बिर्तामोडबाट अभियानको सुरुवात भएको हो । चलचित्रबारे बुझ्नका लागि इच्छुकले अभियानमा सहभागिता जनाएका थिए । अभियानका क्रममा अभिनय अभ्यासबारेमा सहभागी जानकारी दिइएको थियो । यस्तै, डिजिटल युगमा सिनेमा साक्षरताका बारेमा सहभागीलाई जानकारी…

लागूऔषधको समस्याप्रति झापाका पालिकाहरुको बेवास्ता
| | |

लागूऔषधको समस्याप्रति झापाका पालिकाहरुको बेवास्ता

झापा । लागूऔषधको प्रयोग र ओसारपसारमा देशकै पहिलो जिल्लाको रुपमा विकराल अबस्था बन्दासमेत झापाका स्थानीय सरकार प्रमुखहरु गंभीर बन्न सकेका छैनन् । व्यक्ति , परिवार ,समाज र सिंगो देश नै बिग्रिरहँदा लागूऔषध नियन्त्रणमा सिमावर्ती झापाका पालिकाहरु उदासिन देखिएका छन् । प्रहरी प्रशासनले लागूऔषध नियन्त्रणमा हातेमालो गर्न खोज्दासमेत सहकार्य गर्न उनीहरु अनिच्छुक देखिएका हुन् । भयावह…

दुर्गा प्रसाईंको रिटमाथि १२ चैतमा फैसला हुने
| |

दुर्गा प्रसाईंको रिटमाथि १२ चैतमा फैसला हुने

झापा । बीएन्डसी मेडिकल कलेजको सम्बन्धका विषयमा सर्वोच्चमा परेको रिटको चैत १२ गते फैसला हुने भएको छ।व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको छुट्टाछुटै ३ वटा रिटमाथि १२ चैतमा फैसला आउने भएको हो। तीन दिनको सुनुवाइपछि मेडिकल कलेजको सम्बन्धका विषयमा सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो। न्यायाधीशहरू कुमार चुडाल र शारंगा सुवेदीको इजलासले तीन वटै रिटमाथि १२…

शुल्क नतिरेको भन्दै एसइईको तयारीमा रहेकी विद्यार्थीलाई परीक्षा दिनबाट रोकियो
| |

शुल्क नतिरेको भन्दै एसइईको तयारीमा रहेकी विद्यार्थीलाई परीक्षा दिनबाट रोकियो

काठमाडाैं । काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाई सेकेन्डरी स्कुलले शुल्क नतिरेको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको छ । कक्षा १० मा अध्ययनरत सोफी शेर्पालाई स्कुलले परीक्षा दिन रोक लगाएको हो । स्कुलले बुधबारदेखि एसइई (सेकेन्डरी इजुकेसन एक्जामिनेसन)को तयारीमा रहेका विद्यार्थीको ‘फाइनल टर्मिनल’ परीक्षा लिइरहेको छ । सोफी पनि एसइई परीक्षाको तयारीमा छिन् । तर, स्कुलले उनलाई शुल्क नतिरेको…