कमिसनको जालोमा बिरामी
| |

कमिसनको जालोमा बिरामी

झापा । औषधिमा पाइने कमिसनका कारण केही चिकित्सकहरूले बिरामीलाई आवश्यकताभन्दा बढी र कमिस पाउने कम्पनीको औषधि मात्र सिफारिस गर्ने गरेको पाईएको छ । यसलाई रोक्न सरकारले जनस्वास्थ्य सेवा ऐन, २०७५ जारी गरे पनि कार्यन्वयनमा कडाई नगर्दा झापामा बिरामी ठगिने क्रम अझ बढेको छ । औषतमा १० देखि २० वर्षसम्म लिइएको पेटेन्टको अवधि पूरा भएपछि सोही…

| | |

. डा ज्योति भट्टराईमधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा चिनीको मात्रा…

शाकाहारी सुत्केरीले के खाने ? मासुको विकल्पमा छन् यी ७ खानेकुरा
| |

शाकाहारी सुत्केरीले के खाने ? मासुको विकल्पमा छन् यी ७ खानेकुरा

सुत्केरीलाई के खुवाउने ? नेपाली समाजमा यसको तयारी रेसेपी छ, ‘लोकल कुखुराको झोल ।’ ‘प्रशस्तै ज्वानो मिसाएर बनाइएको तात्तातो कुखुराको झोल खान दिइयो भने सुत्केरी चाँडै तंग्रिन्छन् । शरीरको दुखाइ कम हुन्छ । घाउ छिट्टै निको हुन्छ । बच्चालाई दूध पनि राम्ररी आउँछ,’ जान्नेबुझ्नेहरु यसै भन्छन् । त्यही कारण सुत्केरीलाई मनग्य माछामासु खुवाउने गरिन्छ ।…

निरन्तर बढेको जाडोले पूर्वी तराईकाे जनजीवन प्रभावित
| | |

निरन्तर बढेको जाडोले पूर्वी तराईकाे जनजीवन प्रभावित

महोत्तरी । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ। लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् । जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी…

झापामा दादुराबाट ७ जना बिरामी‚ १७ सय बालबालिकाले खोप नलगाएको खुलासा
| |

झापामा दादुराबाट ७ जना बिरामी‚ १७ सय बालबालिकाले खोप नलगाएको खुलासा

झापा । झापामा दादुराले ७ जना विरामी भएका छन्। झापा गाउँपालिकामा ६ जना र विर्तामोड नगरपालिकामा १ जना गरी ७ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलका अनुसार ७ वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट विरामी भएका छन्। गत वर्ष बाँकेको नेपालगञ्जमा दादुरा फैलिएको थियो। सरकारले ९ महिनादेखि…

झापामा एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण
| |

झापामा एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण

झापा । झापा गाउँपालिकाको एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण देखिएको छ । झापा गाउँपालिकाको ७ को सन्थाल बस्तीका ६ जनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु ४ जना महिला र २ जना पुरुष रहेका छन् । सन्थाल बस्तीका सन्थाल समुदायका दुई जना, थापा थरका तीन जना र बराइली थरका…

घोष दम्पतीले बाँडे ज्याकेट, विपन्न तथा सन्थाल समुदायका विद्यार्थीले चिसोमा न्यानो लुगा पाएपछि दङ्ग
| |

घोष दम्पतीले बाँडे ज्याकेट, विपन्न तथा सन्थाल समुदायका विद्यार्थीले चिसोमा न्यानो लुगा पाएपछि दङ्ग

झापा । सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा सन्थाल समुदायका छोराछोरीले जाडोको न्यानो लुगा (ज्याकेट) पाएपछि दङ्ग परेका छन् ।  बिर्तामोड नगरपालिका–८ देउनियाँस्थित शुक्रराज आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई युवा व्यवसायी तथा समाजसेवी सञ्जीव घोष र उनकी श्रीमती पीँकी साहा घोषले आइतबार विद्यालयमै पुगेर ज्याकेट वितरण गरेका थिए । विपन्न तथा सन्थाल समुदायका विद्यार्थीहरूले जाडो मौसममा ज्याकेट…

बिरामी कसरी चाँडै निको हुनसक्छ ?
|

बिरामी कसरी चाँडै निको हुनसक्छ ?

मानव मस्तिष्कले सम्पूर्ण शरीरमा कोषिकाहरूको कामका लागि समयतालिका बनाएको हुन्छ भन्ने कुरा हालै भएको एक अनुसन्धानले पत्ता लगाएको छ । दिनको २४ घण्टामा यी कोषहरूले एउटै समयतालिका अनुसार काम गर्छन्, जसलाई ‘सर्केडियन रिदम’ वा ‘बडी क्लक’ जैविक घडी भनिन्छ । यस जैविक घडी अनुसार दिन र रातमा शरीरको काम गर्ने तरिका फरक हुन्छ । शरीरले…

भन्सार कर्मचारी र प्रशासनको सेटिङमा भारतबाट आउने औषधि : उपभोक्ता ठगिँदै, राज्यको राजश्व गुम्दै
| | |

भन्सार कर्मचारी र प्रशासनको सेटिङमा भारतबाट आउने औषधि : उपभोक्ता ठगिँदै, राज्यको राजश्व गुम्दै

शम्भु दाहाल झापा । भन्सार कर्मचारी, प्रहरी, प्रशासन र औषधी तस्करको मिलेमतोमा झापामा बिरामी ठगिने क्रम बढेको छ । काँकडभिट्टा नाका हुँदै भारतबाट मूल्यसूची (एमआरपी) नराखिएका औषधी ल्याएर कमिसनका लागि बिरामीको स्वास्थ्यमा खेलबाड गरिने गरेको खुलेको छ । यसरी ल्याइएका औषधि झापामै एमआरपी लगाएर बिक्री हुने गरिएको छ । यस्ता औषधीले सेवाग्रहीको स्वास्थ्यमा मात्र हानी…

तराईमा हुस्सु, कोशीप्रदेशको पहाडी भूभागमा आंशिक बदली
| | |

तराईमा हुस्सु, कोशीप्रदेशको पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा भने हुस्सु लागेको अवस्था छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…