आँखा पाक्ने सङ्क्रमण बढेपछि भरतपुर महानगरमा विद्यालय बन्द

आँखा पाक्ने सङ्क्रमण बढेपछि भरतपुर महानगरमा विद्यालय बन्द

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले  पाँच दिनका लागि  विद्यालय बन्द गर्ने निर्णय गरेको छ  ।  भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।  हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले…

भरतपुर आँखा अस्पतालमा  बिरामीको  भीड

भरतपुर आँखा अस्पतालमा  बिरामीको  भीड

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ  । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन…

५२० जनाको निःशुल्क आँखा जाँच

५२० जनाको निःशुल्क आँखा जाँच

झापा, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति झापाको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।नेपाली कांग्रेस वुद्धशान्ति ४ नम्वर वडा तथा नेपाल विद्यार्थी संघ वुद्धशान्तिको समन्वयमा भएको शिविरमा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको थियो शिविर वुद्धशान्ति ४ स्थित सट्टाभर्नामा रहेको गशेश माद्यमिक विद्यालयमा आयोजना गरिएको थियो । शिविरमा ५२० जनाले…

साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए
|

साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए

काठमाडौँ । साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ । रोजगारीको सिलसिलामा साउदी पुगेका सर्लाहीका शिव चरण साफीलाई स्वदेश फर्काइएको हो । दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा रहेका साफीलाई विभिन्न सङ्घ संस्थाको सहयोगमा नेपाल पठाइएको हो । कम्पनीमा काम गर्ने क्रममा उनी बिरामी परेका थिए । अस्पताल भर्ना भएर परीक्षणको क्रममा…

डेंगू सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

डेंगू सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

डेंगू भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको…

‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन : जापानमा अध्ययन हुने

‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन : जापानमा अध्ययन हुने

कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो । लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेङ्गु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ ।…

बारम्बार रुखाखोकी लाग्नु पिनासको संकेत हो ?
|

बारम्बार रुखाखोकी लाग्नु पिनासको संकेत हो ?

बदलिंदो मौसमका कारण कहिलेकाहीं रुघाखोकी लाग्नु सामान्य हो । जुन औषधि र खानपानमा ध्यान दिए एक-दुई दिनमा निको हुन्छ । तर लगातार रुघाखोकी लाग्यो भने पिनास पनि हुन सक्छ । यो एउटा जटिल समस्या हो । जसको समयमा उपचार नभए ज्यानै जोखिममा पर्न सक्छ । त्यसैले छिटो पहिचान गर्न र सही उपचारको लागि पिनासबारे बुझ्न…