पत्रकार सिग्देलको ‘बिर्सिएका सपनाहरू’ बजारमा
| |

पत्रकार सिग्देलको ‘बिर्सिएका सपनाहरू’ बजारमा

झापा । पत्रकार तीर्थ सिग्देलद्धारा लेखिएको आत्मपरक निबन्धसंग्रह बिर्सिएका सपनाहरु बजारमा आएको छ । २०५० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिग्देलको यो सातौ किताब हो । २०७३ सालयता पुस्तक लेखक क्षेत्रमा उदाएका सिग्देलको यसअघि जीवनको गति, पूर्वको राजनीति, एक दिन समय कथा, मनोनेट, मनको कैदी र बिर्तामोडको इतिहास समेटिएको बिर्तामोड उद्भव र विकास नामक पुस्तकहरु प्रकाशित…

महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
| | |

महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?

काठमाडौं । २० देखि ३० वर्ष उमेर समूहमा महिलाहरुमा गठिया बाथ रोगको समस्या बढ्दो क्रममा रहेको बाथ रोग विशेषज्ञ डा श्रेया श्रेष्ठ बताउँछिन्। वंशाणुगत तथा वातावरणीय प्रभाव र अस्वस्थकर जीवनशैलीका कारण पनि गठिया बाथको समस्या बढिरहेको उनको भनाइ छ। जोर्नी दुख्ने, सुन्निने वा गठिया बाथको समस्या छ भने समयमै रोग पहिचान गरी उपचार गर्न उनको सुझाव छ।  गठिया…

लेखक निरोज कट्टेलको पहिलो तर ओजस्वी साहित्यिक कृति ‘२०२८–झापा विद्रोहको अन्तर्कथा’
| |

लेखक निरोज कट्टेलको पहिलो तर ओजस्वी साहित्यिक कृति ‘२०२८–झापा विद्रोहको अन्तर्कथा’

नकुल काजीनिकै दिन अघि नै, पहिलेका मेरा सहकर्मी भाइ, पर्वत पोर्तेलले, उनी मेरो घरमै भेट्न आएका बेला, उपलब्ध गराएका भए पनि मैले भने दुई दिन निरन्तर पढेर अस्ति (२०८१ साउन २८ गते) दिउँसो मात्र पढिसिध्याएँ । यस्ता शक्तिशाली नयाँ कलमीले पनि ‘झापाको अक्षर–खेत’ ऊर्बर छ भन्ने थाहा नपाउँदो म, सो पुस्तक पढिसकेर सबभन्दा पहिला आफैलाई…

स्व दर्शन
|

स्व दर्शन

लेखक-कृष्ण भुजेल, गुवाहाटी आसाम निशब्द भएँ । स्व पढेँ । पाँच दिन अवाकसरि भएँ । उपल्लो दर्जामा लेखिएको अलग्गै विषयले सोझै मस्तिष्कमा प्रहार गर्न सफल भएकोले निशब्द बन्न पुगेँ  । सरस्वती प्रतीक्षाका कविता र आख्यान त पहिलेबाट पढेको नै हो । तर स्व पढेबाट उनको बौद्धिक र आध्यात्मिक दिव्यदृष्टि अचम्मको लाग्यो । मान्छेको मनोविज्ञान सहजै…

हात्तीपाइले रोगले झापालीलाई जंगली बनाउँदै
| |

हात्तीपाइले रोगले झापालीलाई जंगली बनाउँदै

द्रोण अधिकारी,नेपालका सचेत नागरिक बस्ने जिल्लाहरूको नाम आउँदा झापा अग्रणी जिल्ला भनेर चिनिन्छ । तर, केही रोग तथा उपचारको रोकथामको प्रयासमा झापाली नागरिकले गति छोड्दा पिछडिएको जंगली बस्तीको परिचय बनाएका छन् । हात्तीपाइले र कुष्ठ रोगको संक्रमणको वर्तमान दृश्य हेर्ने हो भने झापा जंगली सोच पाल्ने मानिसहरूको भीड भएको पिछडिएको जिल्लाकै रूपमा चिनिन्छ । रोग…

आन्तरिक राजश्व कार्यालय भद्रपुरको अन्तःशुल्क असुलीमा भारी गिरावट, ५८% भन्दा उठाउन सकेन
| | |

आन्तरिक राजश्व कार्यालय भद्रपुरको अन्तःशुल्क असुलीमा भारी गिरावट, ५८% भन्दा उठाउन सकेन

झापा । झापास्थित आन्तरिक राजश्व कार्यालय भद्रपुरको अन्तःशुल्क लक्ष्य अनुसार पुग्न सकेन ।  राजश्व कार्यालयले चैत मसान्तसम्म २ अर्ब ६९ करोड ६४ लाखको लक्ष्य राखेको २ अर्ब १६ करोड ३० लाख मात्र संकलन गर्न सकेको छ। ९० करोड ८२ लाख मूअकरको लक्ष्यमा ७५ करोड ७८ लाख र १ अर्ब २३ करोड ७० लाख आयकरको लक्ष्यमा १…

कुकुरहरु मान्छे बन्ने तर्खरमा छन्…
|

कुकुरहरु मान्छे बन्ने तर्खरमा छन्…

तीर्थ सिग्देल  रातभरी निदाएको कुकुर जुरुक्क उठ्यो । आंग तान्यो, जिउ तंग्र्यायायो, अनि हिँड्ने सुर कस्यो । कुकुरले मतिर हेर्दै भन्यो, …दाजु, बिहानै कता ? मसँग उत्तर थिएन । ऊ रातभर डिउटी गरेर बिहान यसो झकाएको मात्र रहेछ । मेरो गाडीको आवाजले उसको निद्रा खल्बव्याएछ क्यारे । सायद ऊ मसँग भित्रैदेखि मुर्मुरिएको हुनुपर्छ । कुकुरको…

‘झापालाई फुटबल हब बनाउँछौं’
| |

‘झापालाई फुटबल हब बनाउँछौं’

फागुन १९ गतेदेखि सञ्चालन हुन गइरहेको अर्ना छैठौं झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । प्रस्तुत छ– झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतसंग गोल्डकपको तयारी र सेरोफेरोका विषयमा सुरेन्द्र भण्डारी र नरेन्द्र ढकालले गरेको कुराकानी : छैटौं झापा गोल्ड कपको तयारी कस्तो छ ? – झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ ।…

षडयन्त्र छोडेर स्वस्थ प्रतिष्पर्धामा आउन न्यौपानेको आग्रह
| |

षडयन्त्र छोडेर स्वस्थ प्रतिष्पर्धामा आउन न्यौपानेको आग्रह

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ । निर्वाचनको संघारमा लोकतान्त्रिक व्यावसायिक प्यानल र स्वतन्त्र व्यावसायिक प्यानलले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । वाणिज्य संघको निर्वाचनका सन्दर्भमा लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार राजु न्यौपानेसंग कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसंग गरिएको कुराकानीको सारसंक्षेप– मत सर्वेक्षणले त तपाईले विजय…

सोनाम ल्होछार र यसको पृष्ठभूमि
| | |

सोनाम ल्होछार र यसको पृष्ठभूमि

रवीन्द्र तामाङप्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छर्नुभयो । सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शुक्ल पूर्णिमाको दिन सोही फूलमाथि श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो । त्यही ज्योतिरुपबाट निःसृत पञ्चरङ्गी किरणमा पञ्चबुद्ध प्रकट हुनुभयो । यसपछि…