को हुन् गठबन्धनलाई चकित पार्ने रुक्मिणी ?
| |

को हुन् गठबन्धनलाई चकित पार्ने रुक्मिणी ?

विराटनगर । देशभरबाट एमाले पराजित भइरहँदा कोशी प्रदेशमा अप्रत्याशित जित निकालेकी ६६ वर्षीय रुक्मिणी कोइराला अब माननीय भएकी छिन् । उनी राष्ट्रियसभामा आगामी ६ वर्षसम्म माननीयको रुपमा काम गर्नेछिन् । निरन्तर पराजय व्यहोरेर आजित भएका काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने हारको ह्याट्रिकबाट बचेका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित…

राष्ट्रिय सभा निर्वाचनको आज मतदान : १९ सिट, ५१ उम्मेदवार 

राष्ट्रिय सभा निर्वाचनको आज मतदान : १९ सिट, ५१ उम्मेदवार 

बिराटनगर । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । …

राष्ट्रियसभा चुनावः कोशीमा आचारसंहिता लत्याउने होड 
|

राष्ट्रियसभा चुनावः कोशीमा आचारसंहिता लत्याउने होड 

बिराटनगर । राष्ट्रिय सभा निर्वाचनको मौन अवधिको समयमा कोशीमा  दुई गठबन्धनले छुट्टा छुट्टै भेला गरेका छन् । नेकपा एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन् । कोइराला निवासमा चियापानका लागि भन्दै गठबन्धनका मतदातालाई भेला गरिएको थियो । नेकपा एमाले र राप्रपाले भने मोती दुगडको होटल ह्यारिसनमा भेला राखेको हुन् ।…

कोशीमा राप्रपा : ‘जतामल्खु उतैढल्कु’
|

कोशीमा राप्रपा : ‘जतामल्खु उतैढल्कु’

झापा । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन गरेका छन्। सत्ता गठबन्धनसँग मिलेर कोशीमा सभामुख पद लिएको दुई सातामै राप्रपाले एमालेसँग तालमेलको सहमति गरेको हो । एमालेका अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामकुमार थापाले सहमति पत्रमा हस्ताक्षर गरेका…

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी
|

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाखसम्म सञ्चालन  हुने अभियानअन्तर्गत संगठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । आगामी जेठमा राष्ट्रिय महाधिवेशन गर्न लागेको पार्टीले मातहतका कमिटीलाई यही माघ १४ र १५ गते काठमाडौँमा हुने आसन्न दोस्रो केन्द्रीय परिषद्…

युगान्डामा प्रधानमन्त्री दाहालका १२ एजेन्डा
| |

युगान्डामा प्रधानमन्त्री दाहालका १२ एजेन्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा एक दर्जन एजेन्डा उठाउनुभएकाे छ । युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावदेखि नामको अबको लक्ष्यसम्म, कोभिड–१९ जस्ता नयाँ चुनौतीहरू थपिएको, दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको, विश्वव्यापी वित्तीय सुधार आवश्यक तथा…

बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव : एमाले, माओवादी, रास्वतपा र जसपाको मोर्चाबन्दी सुरु
| |

बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव : एमाले, माओवादी, रास्वतपा र जसपाको मोर्चाबन्दी सुरु

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने उद्योगी व्यवसायीहरु एकैमोर्चामा आवद्ध भएर अन्य उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रने भएका छन् । आज बिर्तामोडमा आयोजित एक भेलामा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेता एवम् तिनमा आस्था राख्ने उद्योगी व्यवसायीले अधिकतम सहमतिका…

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठनको तयारी
|

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठनको तयारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ । लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको आमजनता…

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्दै
|

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ । आजै प्रधानमन्त्री प्रचण्ड युगान्डा…

केदार कार्कीको सम्पत्ति : मन्त्री हुँदाभन्दा मुख्यमन्त्री हुँदा जग्गा घट्यो, २५ तोला सुन र ८ लाख ब्यालेन्स
| |

केदार कार्कीको सम्पत्ति : मन्त्री हुँदाभन्दा मुख्यमन्त्री हुँदा जग्गा घट्यो, २५ तोला सुन र ८ लाख ब्यालेन्स

छोराहरुका नाममा समेत बैंक ब्यालेन्स, एक थान स्कुटर विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पति घटेको विवरण सार्वजनिक गरेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेश…