कार्तिक कृष्णपक्ष : दोस्रो चाड यमपञ्चक शुरू, आज धनतेरस
| |

कार्तिक कृष्णपक्ष : दोस्रो चाड यमपञ्चक शुरू, आज धनतेरस

झापा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार शुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक…

 मंगलबारकाे माैसम
| |

 मंगलबारकाे माैसम

झापा । देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी…

सशस्त्र प्रहरीद्वारा ११ लाखको पटाका बरामद गरी नष्ट
|

सशस्त्र प्रहरीद्वारा ११ लाखको पटाका बरामद गरी नष्ट

झापा । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाले ठुलो परिमाणमा पटाका बरामद गरी नष्ट पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापा तथा मातहत ईकाईबाट विभिन्न समयमा बरामद गरेको ११ लाख ८१ हजार ९८० बराबरको ९ बोरा विभिन्न किसिमका आतिशबाजी पटाकाहरु स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र…

अर्जुनधारामा स्कुल बस पल्टिदा बालबालिकासहित १० जना घाइते
|

अर्जुनधारामा स्कुल बस पल्टिदा बालबालिकासहित १० जना घाइते

झापा । झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित करिव एक दर्जन घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर १ शनिश्चरे– साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको अर्जुनधारा १ बस्ने २८ वर्षीय मदन सुवेदीले चलाएको लोमस पब्लिक बोडिङ स्कुलको ना ३ ख ५५१३ नं. को स्कुल बस विद्यार्थीहरु…

वडाध्यक्ष ओली विरुद्ध भष्ट्राचार अभियोगमा मुद्धा दायर
| |

वडाध्यक्ष ओली विरुद्ध भष्ट्राचार अभियोगमा मुद्धा दायर

झापा ।  भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध मुद्धा दायर भएको छ । वडा अध्यक्ष ओलीविरुद्ध ८० हजार रुपैयाँ भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो…

हत्याकाण्ड दबाउन कमरेडहरु नै अग्रसर
| |

हत्याकाण्ड दबाउन कमरेडहरु नै अग्रसर

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक यतिबेला आक्रान्त छ । जग्गा विवादमा कुटपिट गरी मारिएका दमक–९, का ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने मागसहित उनका आफन्तजन निरन्तर प्रदर्शनमा छन् ।  उनीहरुले राजनीतिक दबाबका कारण घटनामा संलग्न व्यक्तिलाई प्रहरीले उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै आएका छन् ।  गत…

कस्ताे छ साेमबारकाे माैसम ?
|

कस्ताे छ साेमबारकाे माैसम ?

झापा। देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदली रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज कोशी र बागमती प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…

भारतलाई हराउँदै नेपाल फाइनलमा
| |

भारतलाई हराउँदै नेपाल फाइनलमा

झापा । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

निरौलाको हत्यामा संलग्न तीनजना सार्वजनिक
| |

निरौलाको हत्यामा संलग्न तीनजना सार्वजनिक

झापा । चर्को दबाबपछि प्रहरीले दमक –९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले मोरङ उर्लाबारी– ६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी– ७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी –१० स्थायी ठेगाना भई दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ…

कस्ताे छ आइतबारकाे माैसम ?
|

कस्ताे छ आइतबारकाे माैसम ?

झापा । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदली रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज कोशी र बागमती प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…