झापामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु
|

झापामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । प्रहरीका अनुसार शनिबार राती करिब ८ बजेको समयमा अर्जुनधारा- ९ चिया बगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प ९८१७ नम्बरको…

आन्दोलनमा झलनाथ खनालको साथपछि सरकारले बोलायो पीडितलाई
|

आन्दोलनमा झलनाथ खनालको साथपछि सरकारले बोलायो पीडितलाई

झापा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितका माग पुरा गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार भृकुटीमण्डप पुगेर नेता खनालले मिटरब्याज पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारले हजार काम छाडेर भए पनि मिटरब्याज पीडितका माग सम्बोधन गर्नतर्फ लाग्नुपर्ने बताए । उनले त्यसका लागि उच्चस्तरीय आयोग गठन गर्न…

दमकका सरकारी जग्गा व्यक्तिको नाममा, तत्कालीन नापी अधिकृतसहित १८७ जना विरुद्ध ४१ करोडको भ्रष्टाचार मुद्दा दायर
|

दमकका सरकारी जग्गा व्यक्तिको नाममा, तत्कालीन नापी अधिकृतसहित १८७ जना विरुद्ध ४१ करोडको भ्रष्टाचार मुद्दा दायर

झापा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियमित विपरीत सरकारी जग्गा व्यक्ति विशेषको रुपमा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका प्रवक्ता नरहरि घिमिरेले झापाको साविक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम…

मलाई कांग्रेस समर्थकहरुले पनि भोट दिन्छन् : मैनाली
| |

मलाई कांग्रेस समर्थकहरुले पनि भोट दिन्छन् : मैनाली

बिर्तामोड । पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट बिर्तामोड उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले आफूलाई कांग्रेस समर्थकहरुले समेत सहयोग गर्ने दावी गरेका छन् । गत निर्वाचनमा मैनालीले उम्मेदवारी दिएको संयुक्त प्यानलका केहीबाहेक अरु सबै उम्मेदवारले निर्वाचन हार्दा उनले महासचिवमा विजय हासिल गरेका छन् । त्यस निर्वाचनमा मैनालीलाई कांग्रेस समर्थक व्यवसायीहरुले पनि सघाएको दावी…

सबैको मन जितेको छु, मत पनि जित्छु : न्यौपाने
| |

सबैको मन जितेको छु, मत पनि जित्छु : न्यौपाने

बिर्तामोड । भोलि हुन लागेको बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले आफू दलीय उम्मेद्वार नभएर व्यवसायीहरुको साझा ब्यक्ति भएकाले सबै दलका व्यवसायीहरुको मनसंगै मत पनि जित्ने दावी गरेका छन् । विभिन्न दलहरुको गठबन्धन गरेर उद्योग व्यवसायजस्तो विशुद्ध ब्यापारिक संस्थामा राजनीति घुसाएर स्वतन्त्र समूह भन्दै ब्यवसायीलाई गुमराहमा राख्ने काम बन्द गर्न विपक्षी समूहका…

महिला व्यवसायीहरुलाई व्यवसायमा सहजीकरण गर्छु : भट्टराई
| |

महिला व्यवसायीहरुलाई व्यवसायमा सहजीकरण गर्छु : भट्टराई

बिर्तामोड । झापाको बिर्तामोडमा रहेर सामाजिक संघ संस्थाहरुमा सक्रियपूर्वक जिम्मेवारी निर्वाह गर्ने अगुवा महिला गोमा भट्टराईको यात्रा अब बिर्तामोड उद्योग वाणिज्य संघमा हुने निश्चित भएको छ । फागुन १४ गते हुने निर्वाचनमा उनी जनसम्पर्क उपाध्यक्षका उम्मेदवार बनेकी छन् । भट्टराईको लोकप्रियता र चर्चाले उनलाई वाणिज्य संघको यात्रामा सफल बनाउनेछ । बिर्तामोडमा रहेर पुस्तक व्यवसायमा स्थापित…

नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै
| |

नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेल्दैछ । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने खेलमा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा छन् भने उनीहरुको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् । आरिफ शेख…

भारतको नयाँ नीतिले नेपाली प्लाइउड उद्योग संकटमा
| |

भारतको नयाँ नीतिले नेपाली प्लाइउड उद्योग संकटमा

लक्ष्मी उप्रेती मेचीनगर । सन् २०२४ फेब्रुअरी २८ तारीख अर्थात अबको तीन दिन पछिबाट नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति लागू गर्दैछ । भारतले नयाँ नीति अघि सारेपछि नेपाली प्लाइउड व्यवसायीहरु मारमा पर्ने भन्दैं तीनै तहका सरकार, प्रमुख राजनीतिक दल, तथा नेपालस्थित भारतीय दूतावाससँग हारगुहार गरिरहेका छन् । भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आईएसआई) अनिवार्य…

पेन्टीभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुई युवा पक्राउ
| |

पेन्टीभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुई युवा पक्राउ

झापा । पेन्टीभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुईजना युवा झापाको मेचीनगरमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २४ वर्षीय थाम बहादुर बि.क.र सोही ठाउँका २४ वर्षीय अर्जुन बि.क रहेका छन् । हिजो साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट…

नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने
|

नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिनुभयो । “अब पहाड काट्न एक-दुई…